कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तेस्रो मनकामना महोत्सव : आयोजक मनकामना रातो फाइनलमा प्रवेश

बिरुवा खबर बिरुवा खबर
खेलकुद, मुख्य समाचार, विरुवा बिशेष, समाचार
October 29, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिरुवा खबर | गहते, स्याङ्जा

स्याङ्जाको बिरुवा गाउँपालिका–७, गहतेमा जारी तेस्रो मनकामना महोत्सव तथा दोस्रो होमबहादुर राना कपअन्तर्गत भलिबल प्रतियोगितामा आयोजक टोली मनकामना रातो फाइनलमा प्रवेश गरेको छ।

सेमिफाइनल खेलमा मनकामना रातोले विधान स्पोर्ट हाउसलाई सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो। प्रतिस्पर्धात्मक खेलमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ३–० को जित निकाल्यो।

प्रतियोगिताको पहिलो र दोस्रो सेटमा समान २५–१५ को जित निकालेको मनकामना रातोले तेस्रो सेटमा २५–२१ को नतिजा आफ्नो पक्षमा पार्दै फाइनल यात्रा सुनिश्चित गर्‍यो।

गण्डकी प्रदेशका पूर्वकप्तान हरि पाण्डेसमेत सहभागी विधान स्पोर्ट हाउसलाई पराजित गर्दै आयोजक टोलीले आफ्नो बलियो उपस्थिति देखाएको छ। सुरुवाती दुई सेटमा स्पष्ट अग्रता बनाएको मनकामना रातोले तेस्रो सेटमा पनि लय कायम राख्दै जित हासिल गरेको हो।

खेलमा नवीन थापाले प्रमुख रेफ्री तथा सुमन थापाले सहायक रेफ्रीको भूमिका निर्वाह गरेका थिए।

सेटगत नतिजा :

  • पहिलो सेट : मनकामना रातो २५–१५ विधान स्पोर्ट हाउस
  • दोस्रो सेट : मनकामना रातो २५–१५ विधान स्पोर्ट हाउस
  • तेस्रो सेट : मनकामना रातो २५–२१ विधान स्पोर्ट हाउस
  • अन्तिम नतिजा : मनकामना रातो ३–० विधान सपोर्ट हाउस

फाइनलमा स्थान सुरक्षित गरेसँगै आयोजक टोली मनकामना रातो उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। महोत्सवअन्तर्गत सञ्चालन भइरहेको भलिबल प्रतियोगिताले स्थानीय खेलप्रेमीको उत्साह बढाएको छ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

तेस्रो मनकामना महोत्सव२०८३मा दोस्रो होमबहादुर राना कपको उपाधी बिरुवालाई

October 31, 2026

तेस्रो मनकामना महोत्सवमा साही फलफूललाई हराउँदै बिरुवा विजयी

October 29, 2026

मनकामना महोत्सवमा होमबहादुर राना कप भलिबल प्रतियोगिताको उद्घाटन

October 28, 2026

तेस्राे मनकामना महाेत्सव-२०८३ तथा मन्दिर समुद्घाटन समाराेहकाे सम्पूर्ण तयारी पूरा

October 25, 2026

स्याङ्जाको बिरुवामा स्कुटर दुर्घटना, ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु

October 23, 2026

तमु धिं नेपालमा २२ केन्द्रिय सदस्य मनोनयन

October 17, 2026

सर्वाधिक पढिएका

समाचार

तेस्रो मनकामना महोत्सव२०८३मा दोस्रो होमबहादुर राना कपको उपाधी बिरुवालाई

October 31, 2026
खेलकुद

तेस्रो मनकामना महोत्सव : आयोजक मनकामना रातो फाइनलमा प्रवेश

October 29, 2026
समाचार

तेस्रो मनकामना महोत्सवमा साही फलफूललाई हराउँदै बिरुवा विजयी

October 29, 2026
मुख्य समाचार

मनकामना महोत्सवमा होमबहादुर राना कप भलिबल प्रतियोगिताको उद्घाटन

October 28, 2026
विरुवा बिशेष

तेस्राे मनकामना महाेत्सव-२०८३ तथा मन्दिर समुद्घाटन समाराेहकाे सम्पूर्ण तयारी पूरा

October 25, 2026
दुर्घटना / Accident

स्याङ्जाको बिरुवामा स्कुटर दुर्घटना, ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु

October 23, 2026

ताजा समाचार

तेस्रो मनकामना महोत्सव२०८३मा दोस्रो होमबहादुर राना कपको उपाधी बिरुवालाई

बिरुवा खबर
October 31, 2026
0

तेस्रो मनकामना महोत्सव : आयोजक मनकामना रातो फाइनलमा प्रवेश

बिरुवा खबर
October 29, 2026
0

तेस्रो मनकामना महोत्सवमा साही फलफूललाई हराउँदै बिरुवा विजयी

बिरुवा खबर
October 29, 2026
0

मनकामना महोत्सवमा होमबहादुर राना कप भलिबल प्रतियोगिताको उद्घाटन

बिरुवा खबर
October 28, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन