मंसिर ६, स्याङजा
स्याङजा जिल्लाको कुल जनसंख्या २८७२०१ रहेको छ । यस जिल्लामा कुल २४४०८९ मतदाता रहेका छन् जसमा ११९३१० जना पुरुष छन् भने १२४७७८ जना महिला छन् । यस जिल्लामा २ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेका छन् । प्रदेशसभाको निर्वाचन क्षेत्र ४ रहेका छन् । निर्वाचन क्षेत्र नंं. १ मा मतगणना जारी छ, जसमा नेपाली कंग्रेसको २४४२, नेकपा एमाले, २२२५, राष्ट्रिय स्वतन्त्र पार्टी ४११ रहेकोछ । निर्वाचन क्षेत्र नं. २ मा भने मतगणना हुन सकेको छैन ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-