हुम बहादुर गुरुङ
माघ १३, पोखरा
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष तथा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व सचिव/उपाध्यक्ष त्रिभुवान पौडेल र सञ्चारकर्मी अनिल शाही लगायत विमान दुर्घटनामा परि निधन भएका ७० जनाको स्मृतिमा शोक सभा तथा दीप प्रज्वलन गरेको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति र नेपाल पत्रकार महासंघ कास्की शाखाको संयुक्त आयोजनामा नेपाल पत्रकार महासंघको भवन, पोखरामा गरिएको थियो ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-