बिरुवा खबर

बिरुवा खबर

बिरुवा गाउँपालिकाको १४ औं गाउँसभा, अर्धवार्षिक प्रतिवेदन सर्वसम्मत पारित

माघ १६, बिरुवा स्याङ्जाको बिरुवा गाउँपालिकाले १४ औं गाउँसभा सम्पन्न गरेको छ । २०८०÷०८१ को अर्धवार्षिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै...

बिरुवा गाउँपालिकाको लोगो सार्वजनिक

माग १६, बिरुवा, स्याङ्जाको विरुवा गाउँपालिकाले प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ। विरुवा गाँउपालिकाको १४ औँ गाँउसभाको अवसरमा लोगो सार्वजनिक...

हरिनासको चुलिडाँडामा हेलिप्याड

स्याङ्जा हरिनास गाउँपालिका-४ चुलिडाँडामा निर्माण गरिएको हेलिप्याड हस्तान्तरण गरिएको छ । हेलिप्याड नेपाली सेना समरजीत गुल्म (आँधीखोला ब्यारेक) स्याङ्जाको प्राविधिक...

चौथो चार भाई ब्याडमिन्टन कप २०८० भव्यताका साथ सम्पन्न

हुम बादुर गुरुङ माघ १४, पोखरा, पोखरामा चौथो चार भाई व्याडमिन्टन कप २०८० भव्यताका साथ सम्पन्न भएकोछ । प्रतियोगिता चार...

ब्याडमिन्टन प्रतियोगितामा १०३ टिमको सहभागी, गण्डकी प्रदेशमै नयाँ रेकर्ड

हुम बादुर गुरुङ माघ ८, पोखरा, पोखरामा चौथो चार भाई व्याडमिन्टन कप २०८० सञ्चलन भैरहेकोछ । प्रतियोगिता चार भाई युवा...

पोखरा २१ रामदी,एकहातेमा रहेको १६ औं शताब्दीमा स्थापित शक्तिपीठको एक चिनारी

विवेक न्यौपाने एकहाते स्थित देवी मन्दिर एक चिनारी पृष्टभूमिस्साविक कृस्ती नाच्ने चौर गा।वि।स।वडा नं।४ रामदी, एकहाते हाल पोखरा महानगरपालिका २१...

पोखराको चार भाई ब्याडमिन्टन कप २०८०मा सयौं खेलाडीहरुको सहभागीता

माघ ८, पोखरा, पोखरामा चौथो चार भाई ब्याडमिन्टन कप २०८० सुरु भएको छ । महानगरपालिका १५का अध्यक्ष तोरण बानियाको प्रमुख...

हार्मोनी र एभरेस्ट एफएम पोखराको आयोजनामा शनिबार स्वर किन्नरी द्वय अरुणा लामा र तारादेवी स्मृति साँझ

पोखरा, माघ १२ । हार्मोनी पोखरा र एभरेस्ट एफएम ९३ मेगाहर्ज सह आयोजनामा भोलि(शनिवार) पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ २०८०...

Page 96 of 126 1 … 95 96 97 … 126
[the_ad id='2236']

कुनै सामग्री उपलब्ध छैन