कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बिरुवा गाउँपालिकाको १४ औं गाउँसभा, अर्धवार्षिक प्रतिवेदन सर्वसम्मत पारित

बिरुवा खबर बिरुवा खबर
समाचार, विरुवा बिशेष
January 30, 2024
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माघ १६, बिरुवा
स्याङ्जाको बिरुवा गाउँपालिकाले १४ औं गाउँसभा सम्पन्न गरेको छ । २०८०÷०८१ को अर्धवार्षिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै गाउँपालिकाले १४ औं गाउँ गाउँसभा एवम् हिउँदे अधिवेशन १५ गते सोमबार सम्पन्न गरेको हो । गाउँपालिकाका उपाध्यक्ष भगवती शर्माले पेश गर्नुभएको आर्थिक वर्ष २०८०÷०८१ को संलग्न वमोजिम अर्धवार्षिक प्रगति प्रतिवेदन, संशोधित विनियोजन विधेयक २०८० गाउँसभाले सर्वसम्मत  पारित गरेको छ । यसैगरी संशोधित वजेट तथा कार्यक्रम, बिरुवा गाउँपालिका संस्था दर्ता ऐन २०८० र बिरुवा प्रज्ञा प्रतिष्ठान २०७९ ( पहिलो संशोधन ) गाउँसभाले पारित गरेको हो । यस्तै न्यायिक समितिको वार्षिक प्रतिवेदन  तथा आर्थिक वर्ष २०७९÷०८० को प्रारम्भिक लेखा परीक्षणको प्रतिवेदनले औंल्याएको वेरुजु फछ्र्यौट गर्न निर्देशन दिने सर्वसम्मतले पारित गरिएको हो । यसकासाथै यस गाउँसभाबाट अन्यथा निर्णय भएवाहेक विगतका निर्णयहरुलाई निरन्तरता दिनेलगायतका निर्णयहरु गाउँसभाले पारित गरेको छ ।

गाउँसभामा सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले हामीले स्थानीय शासन सञ्चालन ऐन वमोजिम गाउँपालिकाभित्रका क्रियाकलापहरु गर्दै आएको बताउनुभयो । सोहि अनुसार आज विनियोजन विधेयक तथा स्थानीय शासन सञ्चालन ऐनलगायत ६ महिनामा भए गरेका कार्य एवम् निर्णयहरु गाउँसभा मार्फत पारित गरेको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष कुँवरले भन्नुभयो—“अनुसार वर्षमा दुईवटा गाउँसभा सम्पन्न गर्नुपर्ने हुन्छ, हामीले असारमा चालु आर्थिक वर्ष २०८०÷०८१ को वजेट विनियोजन गरेर कार्यान्वयन गर्ने जिम्मेवारी तपाई हामी सबैलाई दिएको थियो । आज ६ महिना पूराहुँदै गर्दा यो हिउँदे अधिवेशन अहिलेसम्म भएको अर्धवार्षिक प्रतिवेदन छलफल गरेर सर्वसम्मतिकासाथ पारित गरेको छ । यसैगरी विनियोजन विधेयक पनि पारित गरेका छौं ।” गाउँसभामा सभासदहरुबाट सुझावहरु आएका छन्, ती सुझावलाई अनुसरण गर्दैजाने अध्यक्ष कुँवरले बताउनुभयो । उहाँले समृद्ध बिरुवा सुखी बिरुवावासीको परिकल्पनालाई पूरा गर्नु छ, यसका लागि विभिन्न कार्यक्रमहरु अगाडि बढाउनुपर्ने औंल्याउनुभयो ।

१४ औं गाउँसभाका अवसरमा तीनजनालाई सम्मानसमेत गरिएको छ । जसमा दुइजना किसान र एकजना पालिकाको लोगो बनाउने रहेका छन् । किसानहरुमा वडा नम्वर ५ लगनशील कृषि फर्मका शोभाकान्त पौडेल र वडा नम्वर ६ का आइरा झाँक्री कृषि मल्टी फर्म सञ्चालक संगीता मरासिनीलाई उत्कृष्ट कृषककारुपमा सम्मान गरिएको हो । यी दुवैजनालाई एक एक लाख नगदसहित दोसल्ला ओडाएर सम्मान गरिएको छ । यसैगरी पालिकाको लोगो निर्माता वडा नम्वर ५ का जीवन वाग्ले पनि सोही अनुसार सम्मानित भएका हुन् ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन