नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवस, कास्की शाखामा विभिन्न सम्मान र पुरस्कार अर्पण

पोखरा,१६ चैत । पोखराका तीन पत्रकार र एक संस्थालाई नेपाल पत्रकार महासंघको७१ औं स्थापना दिवसको अवसर पारेर सम्मान एवम् पुरस्कृत ...

जेनजी विद्रोहको छानबिन भन्दा पनि किन भएको थियो भन्ने तर्फ सरकार अगाडि बढोस्

काठमाडौं -  जेनजी मुभमेन्ट नेपालले जेन्जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको सन्दर्भमा गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। संस्थाले उक्त प्रतिवेदनलाई “अपूर्ण, चयनात्मक र राजनीतिक प्रभावमा परेको दस्तावेज” भन्दै सम्पूर्ण घटनाक्रमको निष्पक्ष र स्वतन्त्र पुनःछानबिनको माग गरेको हो। मुभमेन्टले जारी गरेको प्रेस वक्तव्यअनुसार राज्यका तर्फबाट औपचारिक रूपमा सार्वजनिक हुनुपर्ने प्रतिवेदन चुवावट भएर मिडियामार्फत बाहिरिएपछि मात्र सार्वजनिक गर्नु सरकारको संस्थागत कमजोरी, गैरजिम्मेवारी तथा पारदर्शितामाथिको गम्भीर प्रश्न भएको जनाएको छ। वक्तव्यमा भाद्र २३ गते राज्य पक्षबाट भएको दमनबारे कारबाहीको विषय समेटिनु आवश्यक भए पनि भाद्र २४ गते भएका जेल तोडफोड, आगजनी, लुटपाट तथा अराजक गतिविधिहरूको समुचित छानबिन नभएको भन्दै प्रतिवेदनको विश्वसनीयतामाथि प्रश्न उठाइएको छ। “यसले सत्यलाई आंशिक बनाउँदै विधिको शासन र राष्ट्रिय सार्वभौमसत्तामाथिको आक्रमणलाई कमजोर रूपमा प्रस्तुत गरेको देखिन्छ,” वक्तव्यमा उल्लेख छ। त्यसैगरी, आन्दोलनको कारण र मूल मागहरूमाथि राज्यले ध्यान नदिएकोप्रति पनि मुभमेन्टले आपत्ति जनाएको छ। जेनजी आन्दोलन शासकीय स्वरूपमा परिवर्तन, सार्वजनिक संस्थाहरूको पुनर्संरचना, २०४८ साल यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिन तथा राज्य संयन्त्रको दलीयकरण अन्त्यको मागसहित उठेको ऐतिहासिक राजनीतिक अभिव्यक्ति भएको उल्लेख गरिएको छ। मुभमेन्टले घटनाको सतही छानबिन मात्र गरेर समस्या समाधान नहुने भन्दै व्यापक, स्वतन्त्र र निष्पक्ष पुनःछानबिनको आवश्यकता औंल्याएको छ। साथै, आगामी सरकारले आन्दोलनका मूल मागहरू सम्बोधन गर्दै संरचनात्मक सुधारका लागि स्पष्ट र कठोर कदम चाल्नुपर्नेमा जोड दिएको छ।

याङ्जाको स्वरेक कोटमा १२६ किलोको घण्टी र त्रिशूल स्तम्भ स्थापना

पोखरा, १३ चैत स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल ...

माछापुच्छ्रे अध्यक्ष कप भलिबलको दोस्रो दिन ६ खेल सम्पन्न, शुक्रवार समापन हुँदै 

पोखरा, १२ चैत्र । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रे–४,लाहाचोक कास्कीमा ११ गते देखि जारी चौथोमाछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप ...

स्थापना दिवसमा नेपाल पत्रकार महासंघ कास्कीले विभिन्न सम्मान र पुरस्कार प्रदान गर्दैै पोखरा,१२ चैत । नेपाल पत्रकार महासंघ कास्की शाखाले ...

सम्मान तथा ट्रफी हस्तान्तरण कार्यक्रम सम्पन्न

चैत्र ८, फाल्गुन गण्डकी प्रदेश भलिबल सङ्घको आयोजनामा सम्मान तथा ट्रफी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी प्रदेश ...

कस्केली अधिकृत समाजमा संरक्षक तथा सल्लाहकार चयन

पोखरा, ४ फागुन । कस्केली अधिकृत समाजको कार्यसमिति बैठकले समाजका संरक्षक एवम् सल्लाहकार चयन गरेको छ । समाजको आठौं अधिवेशन ...

क्रोएसियाको सडक दुर्घटनामा दुई नेपाली गम्भीर घाइते, चालक पक्राउ

पोखरा/विदेश ।क्रोएसियाको स्वेती लोव्रेच क्षेत्रमा भएको सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् भने चालक सामान्य घाइते भएका छन्। ...

पोखरामा गुरुङ कथानक चलचित्र सौंर्बे म्रु (मनको राजा) प्रिमियर शो ६ र ७ गते श्रीकृष्ण हलमा प्रदर्शन

पोखरा, १ चैत । ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ...

टेम्पल ट्री रिसोर्ट १६ औं वर्षमा प्रवेश, वार्षिकोत्सवका अवसरमा सामाजिक कार्य तथा उत्कृष्ट कर्मचारी सम्मान

पोखरा–६ बैदामस्थित टेम्पल ट्री रिसोर्ट प्रा.लि. स्थापनाको १५ वर्ष पूरा गरी १६ औँ वर्षमा प्रवेश गरेको छ । रिसोर्जले यस ...

Page 15 of 137 1 … 14 15 16 … 137
[the_ad id='2236']

कुनै सामग्री उपलब्ध छैन