कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कस्केली अधिकृत समाजमा संरक्षक तथा सल्लाहकार चयन

बिरुवा खबर बिरुवा खबर
समाचार
March 20, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
पोखरा, ४ फागुन । कस्केली अधिकृत समाजको कार्यसमिति बैठकले समाजका संरक्षक एवम् सल्लाहकार चयन गरेको छ ।
समाजको आठौं अधिवेशन पछिको पहिलो बैठकले समाजका संरक्षकद्वयमा शिवप्रसाद पराजुली र कृष्णकान्त सिग्देललाई चयन गरेको छ । बैठकले समाजको सल्लाहकारहरूमा  दुर्गाबहादुर शाह(बाबा), देबेन्द्र केसी, प्रेमप्रकाश गौतम, भगवान पन्त, विष्णुप्रसाद बराल, ऋषिराम लामिछाने र लोकनाथ दवाडीलाई चयन गरेको समाजका सचिव महेश पौडेलले जानकारी दिनुुभयो । त्यस्तै कार्यसमितिको सदस्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका बरिष्ठ मेडिकल रेकर्डर अधिकृत भीम पौडेललाई चयन गरिएको छ ।
बैठकले नयाँ वर्ष २०८३ को क्यालेन्डर प्रकाशनका लागि सचिव महेश पौडेलको संयोजकत्वमा शीला बराल सापकोटा, अमृत कंडेल, अनिल सुवेदी र सन्ध्या पौडेल रहनुुभएको उपसमिति गठन गरेको छ । त्यस्तै समाजले वर्षेनी गर्दै आएको पर्यटन प्रवद्र्धनात्मक भ्रमण कार्यक्रमका लागि सह सचिव वासुदेव पौडेलको संयोजकत्वमा अनिलकुमार शाही, वसन्त चालिसे, मैया पराजुली र चन्द्रवती अधिकारी सदस्य रहनुुभएको उपसमिति गठन गरेको छ ।
बैठकमा समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एवम् अधिकृत आवाज अंक ११ को लोकर्पण कार्यक्रममा साथ र सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेको छ ।
समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको सभापतित्व एवम् सचिव महेश पौडेलले सञ्चालन गर्नुुभएको बैठकमा समाजका विगतका कार्यक्रमको समिक्षा सहित आगामी कार्य योेजना लगायतका विषयमा पदाधिकारी तथा सदस्यले आ आफ्ना धारणा राख्नुुभएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन