कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एजेण्डासहितको नयाँ विकल्प हामी हौं, मतदाताले चिन्छन्

बिरुवा खबर बिरुवा खबर
खेलकुद, समाचार
February 9, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २५ माघ
कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुबले
पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई
आग्रह गरेका छन् । विभिन्न बस्ती, टोलमा पुगेर आफ्ना एजेण्डा बताइरहेका
कुशलले नयाँ पार्टी भनेरमात्रै नहेर्न र उसको योजना, क्षमता पनि हेर्न अनुरोध
गरेका छन् ।
कास्कीको अँधेरीखोला, मौजा, सहरी वडादेखि निर्मरपोखरीसम्म आफ्ना एजेण्डा
राख्दै मतादातालाई भेट्दै हिँडेका कुशलले देशमा सुशासन र विकासका लागि
अनुहारमात्र बदलेर नहुने बताए ।
।।।सामाजिक सञ्जालमा अहिले गलत सूचना र सामाग्रीको बाढी छ । यसलाई हेरेर
धेरैले रमाइलो मानेका छन् तर मतदाताले एजेण्डा, उम्मेदवारको क्षमता र उसको
विज्ञता हेरेर मत दिनुपर्छ,’ कुशलले पोखरा–८ का मतदातासँग भने, ।।।देशको खास
समस्या कहाँनेर हो ? त्यो समाधान कसरी हुन्छ ? सुशासन कायम गर्छु भनेरमात्रै
हुन्छ कि त्यो समस्या पनि पहिल्याउनुपर्छ ? यो कुरा सोधरमात्र मत दिनुहोला ।’
कुशलले फोहोरलाई मल, ग्यास, ऊर्जामा बदलेर व्यवस्थापन गर्न कसरी सकिन्छ
भनेर आम्दानी, रोजगारीसँग जोड्न अनुसन्धान, प्रयोग आफूले गरेकोसमेत
सुनाए । विकसित देशहरुमा पनि फोहोरको समस्या रहेको बताउँदै उनले
नेपालजस्तो शहरमा बेलैमा नसोच्ने हो भने ठूलो समस्या निम्तिने बताए ।
।।।हिमाल, नदी र तालसँग सम्बन्धित पर्यटनबाट पोखराजस्तो सहरले अहिले सानो
फाइदा लिएको छ । यसलाई व्यवस्थित गर्ने, पर्यावरणीय र जलवायु परिवर्तनलाई
बेलैमा नीतिगत तहबाट जोड्ने काम गर्न सकिएन भने पोखरालेसमेत ठूलो क्षति
बेहोर्न सक्छ,’ कुशलले भने, ।।।कति उम्मेदवारले यो मुद्धा उठाइरहेका छन् र
बोलिरहेका छन् ? त्यो हेरेर मत दिउँ ।’
लामो समय ऊर्जाविज्ञको रुपमा काम गरेका कुशलले नेपालमा जलवायु परिवर्तन क्षेत्रमा
सरकारलाई नीति निर्माणमै सघाएका थिए । गण्डकी प्रदेशको जलवायु नीति,
पोखराको ऊर्जा नीति बनाएका कुशलले भने, ।।।पहिलो कुरा त नीति निर्माणमै
सरकार गम्भीर भएन, दोस्रो कुरा बनेको नीति पनि ठिक ढंगले कार्यान्वयन
नभएपछि म आफैं सांसद बनेर त्यो काम गर्छु भनेर घरदैलोमा आएको हुँ ।’

अहिलेको एआइको जमानामा सामाजिक सञ्जाल प्रयोग गरे पनि सबै सामाग्रीमा
विश्वास गरेर धारणा नबनाउने उनले आग्रह गरेका छन् । बढ्दो सहकारीकरणले
पोखराजस्तो ठाउँमा उत्पादन र रोजगारीका सिर्जना हुने क्षेत्र पहिचान गर्नुपर्ने
उनको भनाइ छ । ।।।एकातिर हाम्रा पाटनहरु सकिँदै गए । खेतीयोग्य जमिनमा
कंक्रिटका घरहरु बनेका छन्,’ कुशलले घरदैलोमा बुझाउने प्रयत्न गर्दै
भनिरहेछन्, ।।।सहरलाई व्यवस्थित गर्ने र खेतीयोग्य जमिनलाई प्रविधि र
बजारसँग जोड्ने नीति चाहिन्छ । यो नीति पोखराका लागि मात्रै होइन, देशकै
लागि चाहिन्छ ।’
पोखरासहित गण्डकीले भोगिरहेको जलवायु परिवर्तनको असर, फोहोर व्यवस्थापनको
मुद्धा, ऊर्जा क्षेत्रबाट लिन सकिने लाभसँगै यहाँको पर्यटन, यातायात
व्यवस्थापनको मुद्धालाई कुशलले एजेण्डा बनाएर मतादाताको ध्यान खिच्ने काम
गरिरहेका छन् ।
आफू सस्तो प्रचारबाजीमा नरमाउने, भीड जम्मा गरेर बिनाएजेण्डा हल्ला गरेर
नहिँड्ने कुशलले बताइरहेका छन् । एजेण्डाका विषयमा आफूलाई पनि प्रश्न
गर्न र पुराना दलको विकल्प भन्दै आएका सबै नयाँलाई पनि सोध्न उनले
अनुरोध गरेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन