कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गण्डकी अटो मेकानिकाल वक्र्सको पदस्थापन

बिरुवा खबर बिरुवा खबर
समाचार
December 12, 2024
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी अटो मेकानिकल वक्र्स एसोसिएसन, पोखराको नवनिर्वाचित कार्यसमितिको पदस्थापन भएको छ ।
बुधबार आयोजित समारोहमा विष्णुप्रसाद अधिकारी नेतृत्वको कार्यसमितिको पदस्थापन भएको हो । गत २२ मंसिरको संस्थाको २५ औं वार्षिक साधारणसभा तथा १५ औं अधिवेशनले आगामी २ वर्षका लागि अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेकोे थियो ।
कार्यक्रममा निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता माधवराज बास्तोलाले पदस्थापन गराए भने पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
गत २२ मंसिरको अधिवेशनबाट अध्यक्षमा विष्णुप्रसाद अधिकारी, निवर्तमान अध्यक्षमा सन्तोषकुमार मिश्र, वरिष्ठ उपाध्यक्षमा नवराज सुनार, उपाध्यक्षमा जगनाथ गर्तौला, महासचिवमा विजेन्द्र चौधरी, कोषाध्यक्षमा निहाल अन्सारी, सचिवमा सन्तोषकुमार राउत कुर्मी र सहकोषाध्यक्षमा प्रकाश गिरी निर्वाचित भएका हुन् ।

यसैगरी, कार्यसमिति सदस्यमा एकबहादुर बानियाँ, विन्दु पावे, उमेश शाह कानु, डिलबहादुर तुलाधर, गंगाबहादुर कुँवर क्षेत्री र भीमसेन विश्वकर्मा (अर्जुन) छन् । मनोनीत सदस्य सुरेश पुलामी राई र सञ्जय तिम्सिना छन् ।
कार्यक्रममा पोखरा २५ का वडाध्यक्ष समेत रहेका पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले पोखरामा अटो भिलेजको आवश्यकता रहेकोले त्यसतर्फ महानगर लागिपरेको बताए । उनले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए ।
यस्तै, नेपाल अटो मेकानिकाल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष कुलबहादुर नेपाली, पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, गण्डकी ट्रक व्यवसायी संघका अध्यक्ष सुरेन्द्र त्रिपाठी, नेपाल रेडक्रस सोसाइटी गण्डकी अध्यक्ष सूर्यप्रसाद ढकाल, पत्रकार यदुनाथ बञ्जारा लगायतले व्यवसायीको हकहितका पक्षमा बोलेका थिए ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता बास्तोलाको अध्यक्षमा भएको कार्यक्रममा स्वागत संस्थाका निवर्तमान अध्यक्ष एवं निर्वाचन समिति सदस्य सनतकुमार भट्टराई र संचालन संस्थाका प्रेस सल्लाहकार एवं निर्वाचन समिति सदस्य कृष्णबहादुर थापाले गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन