भ्रष्टाचारको विरोध तथा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध ‘जेनजी’हरुले सोमबार गरेको प्रदर्शनमा प्रहरी दमन भएको छ । यो घटनामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । यसैबीच सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध कायमै रहने अडान लिएका छन् ।

H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079














प्रतिक्रिया लेख्नुहोस्:-