कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

चर्माकारद्वारा पत्थरका मूर्ति र छाता हस्तान्तरण

बिरुवा खबर बिरुवा खबर
समाचार
August 8, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ की वडा सदस्य गीता चर्माकारले आफ्नो जन्मोत्सवको अवसर पारेर पोखरा महानगरपालिका धार्मिक तथा शैक्षिक संस्थाहरूलाई पत्थरका मूर्ति र छाता हस्तान्तरण गरेकी छन ।

उनले दरबारथोकस्थित चण्डीमाई सेवा समितिलाई भगवती चण्डीको पत्थरको मूर्ति तथा पोखरा बहुमुखी क्याम्पसलाई सरस्वती मुर्तिको लागि फलामको छाता हस्तान्तरण गरिएको हो । त्यसैगरी, महेन्द्र माध्यमिक विद्यालय र नवप्रभात माध्यमिक विद्यालय, नयाँबजार लाई एक थान सरस्वतीको पत्थरको मूर्ति हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा बोल्दै वडा सदस्य गीता चर्माकारले धार्मिक आस्था, सांस्कृतिक संरक्षण तथा विद्यालयमा विद्याकी देवी सरस्वतीप्रतिको सम्मान अभिवृद्धि गर्ने उद्देश्यले मूर्ति हस्तान्तरण गरिएको बताइन् । उनले यस्ता सामाजिक तथा धार्मिक कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह हुने र आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन ।

चण्डीमाई सेवा समितिका अध्यक्ष तेजबहादुर भुजेलले समितिको तर्फबाट वडा सदस्य गीता नेपाली प्रति आभार व्यक्त गर्दै प्राप्त सहयोगले मन्दिरको सौन्दर्य र धार्मिक गतिविधिमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

नवप्रभात माध्यमिक विद्यालयकी प्रधानाध्यापक माया थापाले पनि सरस्वतीको मूर्ति प्राप्त हुनु विद्यालयका लागि गौरवको विषय भएको उल्लेख गर्दै यसले विद्यार्थीहरूमा ज्ञान, संस्कार र सांस्कृतिक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने बताईन ।

स्थानीयवासीले धार्मिक, शैक्षिक र सामाजिक क्षेत्रलाई जोड्ने यस्तो कार्यको प्रशंसा गर्दै यस्ता उदाहरणीय अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा चण्डीमाई सेवा समितिका अध्यक्ष तेजबहादुर भुजेल, पोखरा महानगरपालिका वडा नं. ३ की वडा सदस्य सवि परियार, पोखरा–९ की पूर्व वडा सदस्य राममाया मानन्धर, पोखरा नगर प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रवीन्द्र माकाजु, दरबारन्युजका अध्यक्ष तथा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य कृष्ण रानाभाट, ज्योतिष पण्डित बिशाल चापागाईंलगायतले बोलेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन