कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जनकल्याण मा.वि.को ६६ औ बार्षिकोत्सव सम्पन्न

बिरुवा खबर बिरुवा खबर
समाचार
December 17, 2025
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्याङजा ,१ पौष
स्याङजाको हरिनास गाउँपालिका २ प्यार्र्सिङमा अवस्थित जनकल्याण माध्यमिक विद्यालयको ६६ औ बार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न भएको छ । समारोहमा मन्तव्य राख्दै प्रमुख अतिथी मानार्थ मावि संरक्षक तथा विद्यालयका संस्थापकका क्याप्टेन जीत वहादुर थापाका छोरा चन्द्र वहादुर थापाले विद्यालयले हासिल गरेको शैक्षिक उपलव्धिको प्रशंसा गरे । उनले भने यस पालिकामा हाम्रो विद्यालयले प्राप्त गरेका एसइइको नतिजाले हाम्रो शिर ठाडो पारेको छ ,अझै पनि उन्नतिको बाटोमा लम्किनेमा हामी विश्वस्त छौ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्वअध्यक्ष हेमराज मरासिनी ,समाजसेवी रेसम राना,महिमा माविका शिक्षक कृष्ण प्रसाद भण्डारी ,शिक्षक अभिभावक संघका अध्यक्ष देउ वहादुर गुरुङ लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने विद्यालयका प्रधानाध्यापक घनश्याम शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैगरी विद्यालयलाई शैक्षिक उपलव्धिका हासिल गर्नका लागि निरन्तर सहयोग पुर्याएका व्यवस्थापन समितिका पुर्व अध्यक्ष तथा शिक्षासेवी आर.एस.एम पहलसिंह थापालाई सम्मान गरीएको छ ।
बार्षिकोत्सवकै अवसर पारेर निवन्ध लेखन प्रतियोगिता पनि सम्पन्न भएको छ ,प्रतियोगितामा आधारभुत मावि सालडाडाका प्रतिज्ञा रानाले पहिलो, महिमा मा.वि चिसापानीका सिद्घान्त सिग्देलले दोश्रो ,जनजागृति मावि गृहकोटका विमला मानन्धरले तेश्रो स्थान प्राप्त गरे उनीहरुलाई नगद सहित शिक्षासेवी आर .एस.एम पहलसिंह थापाले पुरस्कृत गरे । कार्यक्रममा एसइई साथै अन्य शैक्षिक कार्यक्रममा उत्कृष्ठ हुने विद्यार्थीहरु र शिक्षकहरुलाई सम्मान गरीएको छ भने शिक्षक लेखनाथ लम्साल विद्यार्थीहरु एसन पौडेल र शुभाना थापाले स्वागत मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका सदस्य साथै वडा नं २ का अध्यक्ष चित्र वहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिक्षक तुलसीराम सिग्देल र उदघोषण तालिममा सहभागी विद्यार्थीहरुले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुको स्थानीय हस्तकला प्रर्दशनी र आर्कषक नृत्यले कार्यक्रममा रौनकता थपेको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन