कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

डिष्ट्रिक्ट ३२५ एममा लिडिरसिप क्याम्प हुदै

लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम को लायन वर्ष २०२४–२०२५ को कार्यकाललाई हाँकिरहनु भएका क्लबका अध्यक्षहरुका लागि क्याम्प हुदै

बिरुवा खबर बिरुवा खबर
समाचार
August 20, 2024
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम को लायन वर्ष २०२४–२०२५ को कार्यकाललाई हाँकिरहनु भएका क्लबका अध्यक्षहरुका लागि मात्र सञ्चालन गरिने डिष्ट्रिक्टको अन्यन्तै महत्वपूर्ण र गौरवपूर्ण कार्यक्रमको रुपमा रहेको LLC लायन्स लिडरसिप क्याम्प यही भाद्र ७ गते देखी ९ गते सम्म पोखरामा सञ्चालन हुनेछ ।
कार्यक्रममा डिष्ट्रिक्ट ३२५एम का श्रद्धय गभर्नर लायन चण्डी प्रसाद अर्यालको साथमा लायन्सका उच्च तहका लिडरहरु साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याती प्राप्त प्रशिक्षकहरु द्धारा प्रशिक्षण तथा सहजीकरण हुनेछ ।
पोखराको डोभिल्लामा अवस्थित माउन्टेन ग्लोरी फरेष्ट रिसोर्टमा सञ्चालन हुने उक्त कार्यक्रम व्यवस्थित र सिमित सिटमा सञ्चालन हुने भएकोले first come first Priority Basis को Model मा राखिएको हुँदा एक महिना अगाडी नै डिष्ट्रिक्टमा धेरै नै क्लबहरु भएता पनि ८० वटा क्लब बाट ८० जना अध्यक्षहरुको रजिष्ट्रेसन भएपछि एक महिना अगाडी नै रजिष्ट्रेसन बन्द गरिएकोे यस कार्यक्रमका संयोजक लायन डोलराज पोख्रेलले जानकारी गराउनुभयो । डिष्ट्रिक्ट बाईफर्मेसन भएपछि डिष्ट्रिक्ट एमको स्थापना वर्ष देखी नै प्रत्येक वर्षको LLC क्याम्प लायन डोल राज पोख्रेलले नै सम्योजकत्वमा गर्र्दै आईरहनुभएको छ ।
आयोजक तथा व्यवस्थापक सहित करिव सय जना लायन्सहरुको उपस्थिति रहने उक्त र्काक्रममा नेतृत्व विकास, व्यक्तित्व विकास, पब्लिक Speaking, Fellowship लगायतका विषयमा केन्द्रित रहेर प्रशिक्षण हुने लायन्स ब्रण्डिङ्ग डिमार्टमेन्ट हेड कोपिला श्रीसले जानकारी गराउनुभयो ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन