कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तमु समुदायको छ्याँडु प्रशिक्षण समापन

बिरुवा खबर बिरुवा खबर
समाचार
October 16, 2023
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२८ असोज, आइतबार

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजना र गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित एक महिने छ्याडु प्रशिक्षणको समापन समारोह आइतबार बगर स्थित भानु सभा हलमा सम्पन्न भएको छ । गत भदौ २८ गतेदेखि शुरु भएको यो प्रशिक्षणको समापन कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय मनबहादुर गुरुङले दिप प्रज्वलनका साथै त्हौं र छ्यँला बजाएर गर्नुभएको थियो । प्रमुख अतिथि गुरुङले आफ्ना पुस्तासम्मका युवाहरु विदेशिए ता पनि अवकाश पश्चात् स्वदेशमै फर्किएर परिवारसङ्ग बस्ने र समाजका विभिन्न गतिविधिमा सम्लग्न भइ संस्कृति जगेर्नामा लागिरहे पनि अहिलेका युवाहरु विदेशतिरै पलायन हुने बढ्दो क्रम भएको यो अवस्थामा यस्तो लोपोन्मुख संस्कृति संरक्षणको लागि यो उत्कृष्ट कार्यक्रम आयोजना गरेकोमा तमु साँस्कृतिक प्रतिष्ठान नेपाल र गण्डकी प्रज्ञा प्रतिष्ठान प्रती आभार व्यक्त गर्नुभयो । साथै यस्ता कार्यक्रम धेरै भन्दा धेरै संचालन गर्न पनि सुझाव दिनुभयो । कार्यक्रममा प्रशिक्षार्थी हेमबहादुर तमु, छ्याडु गुरु भिमबहादुर तमु, रेडियो नेपाल प्रादेशिक प्रशारण, पोखराका उप-प्रमुख शान्ती तमु, तमु धि नेपालका अध्यक्ष हुम तमु, गण्डकी प्रज्ञा प्रतिष्ठान नेपालका उपकुलपति गोरे तमु, संस्थाका प्रथम उपाध्यक्ष श्रीजङ तमुले मन्तव्य राख्नुभएको थियो । मनमा जोश, जाँगर र उर्जाका साथ दिनको दुई घण्टाको दरले एक महिना सम्म प्रशिक्षणमा सिकेका १५ भन्दा धेरै तालहरु बजाएर प्रशिक्षार्थीहरुले गुरुहरुसङ्गै कार्यक्रममा छ्याडु नृत्य प्रदर्शन गरेका थिए । प्रशिक्षक (गुरु) हरु दानबहादुर तमु, भिमबहादुर तमु र कुलप्रसाद तमुलाई फेटा, प्रमाणपत्र, मायाको चिनो र नगदले सम्मान गरेको यस कार्यक्रममा प्रशिक्षार्थीहरु मध्ये जोगीमणी तमु समाजका लोकबहादुर तमुलाई सहायक प्रशिक्षक, मिलिजुलीतमु समाजका खड्कबहादुर तमुलाई जेष्ठ प्रशिक्षार्थी, ताङ्तिङ दुधपोखरी तमु समाजका क्या. भक्तराज तमु र क्होला दिप समाजका गमबहादुर तमुलाई उत्कृष्ट प्रशिक्षार्थी छनौट गरि फेटाले सम्मान गरियो । ३२ वटा तालहरु भएको यो नृत्य विशेष गरि तमु समुदायको पितृकार्य पय (अर्घौं) को दोस्रो दिन हृ (अस्तु) ल्याएपछि नाच्ने गरिन्छ । प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न यस कार्यक्रम सचिव कन्चन तमुले सन्चालन गरेको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन