कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २४औ बार्षिकोत्सव, माघ अन्तिम साता

बिरुवा खबर बिरुवा खबर
समाचार
February 10, 2025
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हुम बहादुर तमु

माघ २८, पोखरा
तमु साँस्कृति प्रतिष्ठान नेपालको २४ औ बार्षिकोत्सव तथा स्रष्टा सममान कार्यक्रम यही माघको अन्तिममा हुने भएको छ । बार्षिक रुपमा मनाउदै आईरहेको कार्यक्रम यस वर्ष पनि भव्य रुपमा मनाउने तयारी संस्थाले गरिहेको छ । ग्रामीण भेकका सरकारी विद्यालयमा अध्यानरत गरिव तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्दै आईरहेकोमा संस्थाले भविष्यमा पनि निरन्तर्ता दिदै जानेछ ।
उच्च शिक्षा हाम्रो लक्ष्य भन्ने नारालाई आत्मसाथ गर्दै बैदेशिक रोजगरीमा रहेका जागरुक युवाहरुले जापनको टोकियोमा स्थापना गरी वि.सं. २०५८ सालमा विधिवत रुपमा कास्की जिल्ला प्रशासनमा दर्ता गरि स्थापना भएको संस्था हो । तमु साँस्कृतिक प्रतिष्ठान नेपाल तमु समुदायका किशोरकिशोरीहरुलाई शिक्षा प्रति आकषित गराउने उद्देश्यले हाल ५२ जना संस्थापक सदस्य, देश विदेशमा गरी १७९ जना आजीवन सदस्य तथा २ जना मानार्थ सदस्य सहित अघी बढीरहेको छ ।
संस्थाले हाल ४४८ जना विद्यार्थीहरु यो कार्यक्रमबाट लाभन्वित भईरहेका छन् भने ती मध्ये १८७ जनाले हाल छात्रवृत्ति पाईरहेका छन् । यो मात्र नभई संस्थाले तमु समुदायको विकासमा कुनै पनि क्षेत्रमा उल्लेखनीय महत्वपूर्ण योगदान दिनुहुने तमु व्यक्तिहरुलाई अभिनन्दन, सम्मान र पुरस्कृत गर्दै आईहरेको छ ।
संस्थाले बार्षिकोत्सवमा गिरीप्रसाद तमुद्धारा स्थापित पार्वत तमु स्कृति पुरस्कार चलचित्रकर्मी माओत्से तमुलाई प्रदान गरिनेभएको छ । त्यस्तै सिनियर TCAN द्धारा स्थापित क्या. मिनबहादुर तमु (डाँफे बुढा) संस्कृतिकर्मी कर्ण बहादुर तमुलाई प्रदा नगरिनेछ । उच्च शिषा अवार्ड भारा स्थापित उच्च शिक्ष अवार्ड TCAN मा विद्यार्थी सम्राट तमुलाई प्रदान गरिदै छ । भने हिमाल तमुद्धारा स्थापित लालशोभा उत्कृष्ट आमा अवार्डमा उत्कृष्ट आमा÷अभिभावक लमजुङ क्ब्होलासोंथर भुजुङ, त्रिभुवन मा.वि. कक्षा १२ मा ३ं५५ जि.पि.ए. प्राप्त विद्यार्थी चित्रकाशकिा आमा तस कुमारी तमुलाई प्रदान गरिने भएको छ ।
शिक्षा, साहित्य एवंम् समाजसेवीमा एकेन्द्र तमु, सामाजिक सेवामा सुर्य तमु रहरि तमुलाई विशेष सम्मान प्रत्रकार सम्मेलन गरि जानकारी गराउनुभएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन