कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दशौँ रारा पोखरास्पोर्टस् अवार्ड वैशाख ३१ मा हुँदै, ९ विधामा उत्कृष्ट सम्मान प्रदान गरिने

बिरुवा खबर बिरुवा खबर
समाचार, खेलकुद, मनोरञ्जन
April 29, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।

गण्डकी प्रदेशका खेलकुद क्षेत्रका उत्कृष्टप्रतिभालाई सम्मान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको “दशौँ रारा पोखरास्पोर्टस् अवार्ड–२०८२” यही वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने भएकोछ । यसअघि वैशाख १८ का लागि तय गरिएको कार्यक्रम विशेष कारणवश सारिएको नेपालखेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । वि.सं. २०५७ सालमा कास्कीबाट स्थापना भईहाल गण्डकी प्रदेशस्तरमा विस्तार भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी ले २०७२सालदेखि नियमित रूपमा पोखरा स्पोर्टस् अवार्ड आयोजना गर्दै आएको छ ।

मञ्चलेखेलाडीहरूको मनोबल उच्च राख्न र खेलकुद क्षेत्रको समग्र विकासमा टेवा पु¥याउन यस्तोअवार्ड कार्यक्रमलाई निरन्तरता दिएको हो ।यस वर्षको अवार्डमा ९ विधामा सम्मान प्रदानगरिनेछ । जसमा वर्ष खेलाडी (पुरुष र महिला), पिपुल्स च्वाइस अवार्ड, लाइफ टाइमअचिभमेन्ट अवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ÷संस्था वा क्लब,स्पेशल अवार्ड र उत्कृष्ट खेल पत्रकार अवार्ड समावेश छन्् । यसपटक पिपुल्स च्वाइस र स्पेशलअवार्ड थप गरिएको विशेषता रहेको छ । कार्यक्रमको मुख्य प्रायोजक हिम श्रीफूड्स प्रालिको ‘रारा तयारी चाउचाउ’ रहेको छ भने पिपुल्स च्वाइस अवार्डका लागिगुरुङ गहना घर र स्पेशल अवार्डका लागि नेलम्बो नेपालले प्रायोजन गरेका छन् ।

अवार्डप्रक्रियालाई पारदर्शी बनाउन मञ्चले प्रतिभा छनोट उपसमिति समेत गठन गरेको जनाएको छ ।पिपुल्स च्वाइस अवार्डका लागि विभिन्न ५ जनाखेलाडीहरुको मनोनयन सार्वजनिक भई भोटिङ प्रकृया समेत जारी रहेको छ । जसमा मनोनयनमापर्नेमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी,क्रिकेटका विपिन खत्री र मुवाथाई÷आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा रहेका छन । अवार्ड सफल बनाउन विभिन्न समिति तथा उपसमितिगठन गरिएका छन््  मूल आयोजकसमितिको संयोजकमा मञ्चका अध्यक्ष मानबहादुर घर्ति (एमबी आस्थां) रहेका छन् भनेसह–संयोजकमा राजाराम पौडेल र उमा आले छन् ।

अन्य विभिन्न उपसमितिमा मञ्चकापदाधिकारी तथा पूर्वअध्यक्षहरूलाई जिम्मेवारी दिइएको छ । मञ्चका महासचिव परशुराम शर्माले पत्रकार तथासरोकारवालाहरूलाई कार्यक्रममा उपस्थित भई साथ र सहयोग गर्न आग्रह गरेका छन्् । उनलेसबैको सहभागिताले कार्यक्रम अझ भव्य, सभ्य र अर्थपूर्ण बन्ने विश्वास व्यक्त गरेकाछन् ।कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार,प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्काठमाडौँ, कास्की जिल्ला खेलकुद विकास समिति, रुपा गाउँपालिका, माछापुुच्छ«ेगाउँपालिका, अन्नपूर्ण गाउँपालिका, मादी गाउँपालिकाको विशेष सहयोग रहनेछ ।यसैगरी मुख्य प्रायोजकमा हिम श्री फूड्स प्रालिको रारा तयारी चाउचाउ, सहप्रायोजकमा गुरुङ गहना घर प्रालि न्यूरोड पोखरा र केल्मी नेपाल प्रालि रहेका छन्।

भोटिङ पार्टनरमा खल्ती बाई आइएमी,हस्पिटालिटी पार्टनरमा प्लाजा होटल गु्रप होटल त्र्रmाउन प्लाजा नक्साल काठमाडौ ,फ्र्याङ्कलिन एजुकेशन कन्सलटेन्सी, र टेम्पलबेल बुटिक होटल एण्ड स्पा लेकसाइड पोखरा,अफिसियल एयरलाइन्स यति एयरलाइन्स, पिपुल्स च्वाइस अवार्ड पुरस्कारका लागि गुरुङ गहना घर,टाईगर ग्रुप अफ पोखरा नेपाल, पोखरा महानगर वडा नम्वर ३, पोखरा वडा नम्वर १५,पोखरा वडा नम्वर ९, वडा नम्वर १०, वडा नम्वर १, ईश्वर गुरुङ (हङकङ) बुल्समेन क्लबसंस्थापक, नेपाल खेलकुद पत्रकार मञ्च काठमाडौँ, सहारा क्लब पोखरा, पूर्व अध्यक्षप्रेमनारायण न्यौपाने, तमु धीँ युके, सहारा युके, सहारा हङकङ, सहारा अष्टे «लिया,पूर्व अध्यक्ष मोहन घले, पूर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचन, निसानरानामगर, युवराज गुरुङ र रमेश कुमार गुरुङ जापान, किरण थापा अष्ट्रेलिया,भूतपूर्व खेलाडी मञ्च पोखरा, गणेशबहादुर भट्टराई (बुम¥याङ रेष्टुरेन्ट),भूगोल गुरुङ (फिट नेपाल), सिटिजन फर्निचर, हेम्जाकोट होमस्टे, मुुस्ताङ लेतेथकाली किचन ड्यामसाइड पोखरा, बुल्समेन प्लेग्राउण्ड, दिपक थापा (निवर्तमान वडा सदस्य,पोखरा–१०), लेखनाथ उद्योग वाणिज्य संघ, दर्शन लामा (लामा कलेक्सन, पोखरा) सहयोगीरहेका छन् । साथै निजी क्षेत्र, विभिन्न संघसंस्था, पूर्व खेलाडी र प्रवासी नेपालीसमुदायबाट समेत सहयोग प्राप्त हुने बताइएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन