कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाल फोटो पत्रकार संघ कास्कीको नेतृत्वमा राम गुरुङ

बिरुवा खबर बिरुवा खबर
समाचार
March 11, 2025
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको अध्यक्षमा अग्रज फोटो पत्रकार राम गुरुङ निर्वाचित भएका छन्। संघको नवौं अधिवेशनबाट गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो।

संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, तथा सदस्यहरूमा संजय शाक्य, गिरीधारी पौडेल र प्रवेश पोखरेल निर्वाचित भएका छन्। रिक्त सहसचिव र तीन सदस्यहरू पछि मनोनयन गर्ने निर्णय निर्वाचन समितिका संयोजक कृष्णमणि बरालले जानकारी दिए।

अधिवेशनको उद्घाटन नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले गरेका थिए। उनले फोटो पत्रकारिता चुनौतीपूर्ण पेशा भएको बताउँदै समाचारका लागि फोटो अनिवार्य रहने उल्लेख गरे। ‘समाचार लेखियो, समयसँगै पुरानो हुन सक्छ, तर फोटो कहिल्यै पुरानो हुँदैन,’ उनले भने।

नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले समाचारको जति महत्व छ, त्योभन्दा बढी फोटो पत्रकारको भूमिका रहने बताए। फोटोबिना समाचार अपूर्ण हुने भन्दै महासंघ र फोटो पत्रकार संघबीच सहकार्य आवश्यक रहेको उनले जोड दिए।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य राधिका कँडेलले कास्कीका फोटो पत्रकारहरू एकजुट हुनुपर्नेमा जोड दिइन्। उनले केन्द्रमा फोटो पत्रकार संघ टुटफुट भए पनि कास्कीबाट एकताको सन्देश दिनुपर्ने बताइन्।

संघका संस्थापक अध्यक्ष घनश्याम पौडेलका अनुसार २०६२/०६३ को जनआन्दोलनका क्रममा स्थापित संस्थाले विभिन्न समय फोटो प्रदर्शनीसहितका रचनात्मक कार्यक्रम गर्दै आएको छ। निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पौडेलले जनआन्दोलनका बेला तस्बिर खिच्ने क्रममा भोगेका चुनौतीका कारण संघ गठन गरिएको स्मरण गरे। यसैबीच, फोटो पत्रकार महासंघ, नेपाल कास्की शाखाले एनपिजेए कास्कीमा गाभिएको घोषणा गरेको छ। महासंघका अध्यक्ष एकराज गिरीले पोखरा जस्तो सानो शहरमा अलग-अलग संस्था आवश्यक नरहेको बताउँदै एकताको सन्देश दिन संस्थाहरू गाभिएको जानकारी दिए।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन