कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पर्वतीय पत्रकारितामा योगदान पु¥याए वापत पत्रकार भुपाल गुरुङ सम्मानित

बिरुवा खबर बिरुवा खबर
फोटो फिचर
August 19, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पर्वतीय पत्रकारितामा योगदान पु¥याएको भन्दै पत्रकार भुपाल गुरुङ सम्मानित हुनुभएको छ ।

नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशले गुरुङलाई पर्वतीय पत्रकारितामार्फत हिमाल, पदयात्रा, पर्वतारोहण, प्रकृति तथा हिमाली जीवनका विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसम्म पु¥याउन महत्वपूर्ण योगदान गरेको भन्दै नगद सहित सम्मान गरेको हो ।
संघको पोखरामा आयोजित १८ औँ वार्षिक साधारण सभा तथा ८औँ अधिवेशनको अवसरमा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पा, गण्डकी प्रदेशका अध्यक्ष विकास गुरुङ र सचिव मनशान्त घिमिरे, पोखरा पर्यटन परिषद अध्यक्ष तारानाथ पहारीलगायतले गुरुङलाई नगद, फेटा र सम्मानपत्रले सम्मान गर्नुभएको थियो । विगत १८ वर्षदेखि पत्रकारितामा क्रियाशील गुरूङले विशेषतः गण्डकी प्रदेशका हिमाली क्षेत्र, पर्वतारोहण तथा साहसिक पर्यटनका विषयलाई टेलिभिजन पत्रकारितामार्फत विश्वसामु पु¥याउन उल्लेखनीय योगदान गर्दै आउनुभएको छ । संघले गुरुङको पत्रकारिताले हिमाली पर्यटन, साहसिक पर्यटन तथा त्यससँग जोडिएका विषयको प्रवद्र्धन र संरक्षणमा समेत योगदान पु¥याएको जनाएको छ ।
नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशले पर्वतीय पर्यटनको विकास, हिमाली सम्पदाको संरक्षण तथा साहसिक पर्यटनको प्रवद्र्धनमा पु¥याउँदै आएको योगदानप्रति सम्मान व्यक्त गर्दै गुरूङले पर्यटन विकासका लागि नीति, पूर्वाधार र लगानीसँगै त्यसको कथा विश्वसामु पु¥याउने प्रभावकारी सञ्चार पनि उत्तिकै अपरिहार्य रहेको बताउनुभयो । त्यसैले पर्यटन संस्था र सञ्चार क्षेत्रबीचको सहकार्य अझ सुदृढ र परिणाममुखी बन्न आवश्यक रहेको औल्याउनुभयो । आगामी दिनमा पनि गण्डकी प्रदेशको पर्यटन विकास, संरक्षण र प्रवद्र्धनका सवाललाई प्राथमिकताका साथ उठाउने उहाँको प्रतिबद्धता छ ।
कान्तिपुर टेलिभिजन संवाददाता एवम नेपाल पत्रकार महासंघ कास्कीका सचिव समेत रहनुभएका गुरूङ यसअघि फिटोफ गण्डकीको क्याप्टेन रुद्रमान स्मृति ग्रामीण पर्यटन पत्रकारिता पुरस्कार–२०७६, नेपाल पत्रकार महासंघ कास्कीबाट प्रदान टंकदेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार–२०७८, नेपाल हवाई खेलकुद संस्था पत्रकारिता पुरस्कार–२०७९, पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा श्रीमती कमला गुरुङ पत्रकारिता पुरस्कार–२०७९ र अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ लगायत पुरस्कारबाट सम्मानित भईसक्नुभएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

बंगलादेशका १२ जना फोटोपत्रकार पोखरामा, नेपालका पर्यटकीय गन्तव्य विश्वसामु चिनाउने अवसर

August 16, 2026

गाबुडाँडामा चिहान डाँडा प्रतिक्षालय तथा पिकनिक पार्क उद्घाटन, २०० बढी बिरुवा रोपियो

June 24, 2026

तमु कल्याणकारी कोषमा ३५ लाख जम्मा, ११ लाख संकलन गर्ने गौरी गुरुङ सम्मानित

May 30, 2026

बिरुवा गाउँपालिकाको बेरुजु लगातार घट्दो, ६ वर्षदेखि सुधारको संकेत

May 23, 2026

१० औं पोखरा स्पोर्ट्स अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी

May 15, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन