कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पाँचाै राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न, उपाधी भुरुङ चौकीलाई

बिरुवा गाउँपालिकाकाे पाँचाै राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न

बिरुवा खबर बिरुवा खबर
खेलकुद, समाचार
December 2, 2023
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मंसिर १६, बिरुवा, स्याङ्जा

स्याङ्जाको बिरुवा गाउँपालिका मेथा भुरुङमा सञ्चालित गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । वडा नम्वर ८ मेथाभुरुङस्थित पुष्प मदन खेलमैदानमा गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता १३ गते बुधबारदेखि सुरु भएको थियो । प्रदेश सामाजिक तथा स्वास्थ्य मन्त्री माननीय सुशील सिंखडा ज्यूको प्रमुख आतिथ्तामा उपाधी बिजेता विद्यालयलाई मेडल, प्रमाणपत्र तथा शिल्ड प्रदान गरिएको थियाे ।
प्रतियोगितामा सर्वाधिक ८४ अङ्क ल्याई भुरुङ चौकी माध्यमिक विद्यालयले उपाधी जितेको छ, यसैगरी नवज्याति माध्यमिक विद्यालय ५३ अङ्कसहित दोस्रो स्थान हासिल गर्दा अरनिको माध्यमिक विद्यालयले २९ अङ्क ल्याई तेस्रो स्थान प्राप्त गरेको छ । यस्तै जीवनज्याति माध्यमिक विद्यालयले भने २३ अङ्क ल्याई सान्त्वना भएको थियाे।
पाँचौं संस्करणको प्रतियोगिता समापन समारोहमा पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशका स्थानीय विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिङ्खडाले राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताले जिल्ला र प्रदेश जोड्ने काम गर्ने बताउनु भयो । युवाहरुलाई अनुशासित र सत्मार्गमा डोर्याउन खेलकुदको ठूलो भूमिका रहने छ । यसकासाथै खेलको माध्यमबाट व्यक्तित्व विकाससँगै राष्ट्र र राष्ट्रियताका लागिसमेत महत्वपूर्ण भूमिका रहेको उहाँको भनाई छ । विद्यालय स्तरबाट बालबालिकाहरुलाई खेलकुदमा सहभागी गराउँदै जानुपर्छ, यसका लागि राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताले उनीहरुलाई अवसर प्रदान गर्ने विश्वास गण्डकी प्रदेश मन्त्री सिङ्खडाले व्यक्त गर्नुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयले क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार नगदसहित शील्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
गाउँ स्तरीय खेलकुद विकास समितिद्वारा आयोजित पाँचौं संस्कारणको राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताको संयोजन तथा व्यवस्थापन भुरुङ चौकी माध्यमिक विद्यालयले गरेको हो । प्रतियोगितामा पालिकाका १० वटा विद्यालयको सहभागिता रहेको थियो । १८ वर्ष मुनिका विद्यार्थीहरुलाई प्रतियोगिता सहभागी गराइएको हो । भलिबल, १६ सय, आठ सय, तथा ४ सय मीटर दौड, कपर्दीलगायत १३ वटा विधामा प्रतियोगिता गराइएको थियो चने उक्त बिधामा २०० बढी विद्यार्थी सहभागीता रहेकाे थियाे । बिगाउँपालिका स्तरीय प्रतियोगिताबाट छनौट भएका विद्यार्थीहरु जिल्ला स्तरीय छनौट र जिल्लाबाट छनौंट भएकाहरु प्रदेश स्तरीय प्रतियोगितामा जान सक्नेछन् । यसैगरी प्रदेश स्तरीय प्रतिस्पर्धाबाट छनौट भएकाहरु राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुन सक्ने स्थानिय खेलकुद विकास समिति अध्यक्ष गणेश गुरुङले बताउनुभएकाे छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन