कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रदेश स्तरीय चार भाई ब्याडमिन्टन कप माघ दोस्रो साता हुदै

बिरुवा खबर बिरुवा खबर
खेलकुद, समाचार
January 10, 2025
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पौष २५ , पोखरा

पोखरामा गण्डकी प्रदेश स्तरीय पाँचौँ चार भाई व्याडमिन्टन कप हुने भएको छ । “खेल नै जीवन हो, खेल खेलौँ स्वस्थ्य रहौँ” भन्ने मुल नारालाई आत्मसाथ गर्दै चार भाई युवा क्लब पोखरा १५ नयाँ गाँउआयोजना हुदै छ । यहि माघ ११ र १२ गते ताङलेकोट तमु समाज ब्याडमिन्टन हल पोखरामा प्रतियोगिता हुन लागेको हो । पाँचौँ संस्करणको प्रतियोगितामा गण्डकी प्रदेश स्तरीय खुल्ला बि र सि लेभल मेन्स डबल र मिक्स डबल गरि तिन इभेन्ट हुने छन् । प्रतियोगिताको खुल्ला बि लेबल मेन्स डबल तर्फ प्रथम हुनेले नगद ४५ हजार, द्धितियलाई नगद ३० हजार, तृतीय हुने दूई जनाले नगद ८र८ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यसैगरी गण्डकी प्रदेश स्तरीय सि लेबल मेन्स डबल तर्फ विजेताले नगद ४० हजार, उपविजेताले २५ हजार र तृतिय हुने दुुई जनाले नगद ७/७ हजार शिल्ड, मेडल र प्रमाणपत्र गर्ने छन् । गण्डकी प्रदेश स्तरीय ओपन मिक्स डबल तर्फ प्रथम हुनेले २० हजार, द्धितियले १० हजार र तृतिय हुनेले नगद ३/३ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । बी लेभल र मिक्स डबल इभेन्टमा गण्डकी स्तरीय भएतापनि छिमेकी जिल्लहरु धादिङ्ग, पाल्पा, गुल्मि, चितवनका खेलाडीहरुले पनि सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

त्यसैगरी गण्डकी ओपन मिक्स डबल इभेन्टका लागि कम्तीमा १० टीम हुनुपर्ने र १० टिम भन्दा कम भएमा स्वत रद्ध हुने पनि भनेको छ । प्रतियोगितामा सहभागि कुनै खेलाडी प्रति शंका लागेमा वा खेलमा विवाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय बताएको छ । प्रतियोगितामा सहभागि हुनका लागि माघ १० गते बेलुका ५ बजे सम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ । प्रतियोगिताबाट बचत रकम अनाथ बालबालिका लागि खर्च गरिने क्लबका सदस्य बम गुरुङले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन