कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बिरुवा गाउँपालिकाको झण्डै साढे ४९ करोड बजेट सार्वजनिक ,सर्वसम्मत पारित

बिरुवा खबर बिरुवा खबर
समाचार, मुख्य समाचार, विरुवा बिशेष
July 5, 2024
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्याङ्जाको बिरुवा गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को लागि गाउँपालिकाको १५ औं नगर सभामा गाउँपालिकाका उपाध्यक्ष भगवती शर्माले ४९ करोड ४६ लाख ४७ हजारको बजेट सार्वजनिक गर्नुभएको हो ।
जसमध्ये नेपाल सरकारबाट वित्तीय समानिकण अनुदान तर्फ ८ करोड ६३ लाख, नेपाल सरकारबाट शसर्त अनुदान तर्फ २२ करोड ८६ लाख ९१ हजार र संघीय राजश्व बाँडफाँटतर्फ ७ करोड ८८ लाख अनुमान गरिएको छ । यस्तै प्रदेश वित्तीय समानीकरण अनुदान तर्फ १ करोड ६ लाख ६९ हजार, प्रदेश सरकार राजश्व बाँडफाँट तर्फ ४५ लाख ८७ हजार, प्रदेश समपूरक अनुदान तर्फ रु. ७० लाख र प्रदेश विशेष अनुदान रु. ३० लाख रहेको छ । संघीय विशेष अनुदान तर्फ रु.२ करोड ६० लाख र संघीय समपूरक तर्फ रु. ७५ लाख र यस आवमा बचत रु.३ करोड ११ लाख र आन्तरिक आयश्रोत तर्फ रु. १ करोड १० लाख रकम प्राप्त हुने नयाँ बजेटमा अनुमान गरिएको छ ।
यसैगरी आगामी आवका लागि चालुतर्फ रु. ३३ करोड २७ लाख ३३ हजार प्रस्ताव गरिएको छ ।
त्यस्तै पुँजिगततर्फ १६ करोड १९ लाख २४ हजार रकम विनियोजन गरिएको छ । यस अन्तर्गत आर्थिक विकास क्षेत्रमा १२.१५ प्रतिशत,सामाजिक विकासमा २६.८५ प्रतिशत, भौतिक पूर्वाधारमा ४५.७९ प्रतिशत, वन वातावरण तथा विपद व्यवस्थापनमा ८.६५ प्रतिशत र संस्थागत विकास तथा सेवा प्रवाह क्षेत्रमा ६.५६ प्रतिशत रहेको छ । यसैगरी लागत साझेदारी आयोजना सम्पन्न गर्नका लागि छुट्टै समपूरक कोषमा रु. १ करोड ४४ लाख प्रस्ताव गरिएको छ ।
सडक तथा भवन पूर्वाधार,कृषि तथा पशुपंछी विकास, पर्यटन, शिक्षा,भाषा तथा संस्कृति संरक्षण एवम् प्रवद्र्धन, स्वास्थ्य, महिला बालबालिका तथा जेष्ठ नागरिक सम्मान, युवा तथा खेलकुद, श्रम रोजगार, संस्थागत सुशासन र सेवा प्रवाह, विपद व्यवस्थापनलगायतका शिर्षकमा बजेट विनियोजन गरिएको छ । स्वास्थ्य, शिक्षा, यातायात, वातावरण संरक्षणलगायत नागरिकका मौलिक हकहरुको परिपूर्ति गर्दै बिरुवा गाउँपालिकाबासीको जीवनस्तरमा गुणात्मक सुधार गर्ने नयाँ बजेटको उद्देश्य रहेको छ । यसैगरी गाउँपालिकाका उपलव्ध सीमित श्रोत, साधन, जनशक्ति तथा क्षमताको अधिकतम सदुपयोग गर्दै सामाजिक न्यायसहितको समतामूलक समाजको निर्माण गर्ने एवम् आधारभूत भौतिक, सामाजिक तथा आर्थिक पूर्वाधार विकास गरी “समृद्ध बिरुवा, सुखी बिरुवावासी” को लक्ष्य हाँसिल गर्नेलगायत नयाँ बजेटको उद्देश्यमा समेटिएको छ ।

आर्थिक वर्ष २०८१÷०८२ को बजेट पारित भएसँगै बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई कार्यक्रममा अवसरमा सम्मान एवम् प्रशंसा पत्र प्रदान गरिएको छ । गण्डकी प्रदेश  ठेलो ( सर्टपुट ) खेलाडी ६ नम्वर वडाका दुकिज थापा मगरलाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको छ । यसैगरी पालिकामा कार्यरत कर्मचारीलाई पनि उत्कृष्ट सेवा गरेवापत प्रशंसा पत्र प्रदान गरिएको हो ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

खेलकुद

गण्डकी प्रदेश भलिबल संघको अधिवेशन स्थगित

October 6, 2026
समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

ताजा समाचार

गण्डकी प्रदेश भलिबल संघको अधिवेशन स्थगित

Ridesh Sunar
October 6, 2026
0

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन