हुम बहादुर गुरुङ
१ फागुन, बिरुवा स्याङ्जा
स्याङ्जाकाे बिरुवा गाउपालिकामा ८ अाै अध्यक्ष कप २०८१ सुरु भएकाे छ । वडा नं ८ मेथाभुरुममा अवस्थित पुष्पलाल खेलमैदानमा पुर्व गृहमन्त्री गण्डकी प्रदेश पुर्व मुख्यमन्त्री, सांंसद श्री खगराज अधिकारीकाे प्रमुख अातिथ्यतामा पानसमा बत्ति बालि प्रतियोगिताकाे समुद्घाटन गरिएकाे थियाे ।
समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरुद्वारा खेलाडिहरुमा परिचयात्मक कार्यक्रम गरि प्रतियाेगिता सफलताकाे शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।प्रतियोगितामा पुरुषतर्फ २ खेल सम्पन्न भएकाे छ । जसमा वडा नं ६ बिरुद्ध वडा नं १ बिच भएकाे खेलमा वडा नं ६ बिजय भएकाे छ , त्यस्तै वडा नं ५ र वडा नं ७ बिचकाे खेलमा भने वडा नं ५ बिजय भएकाे छ । महिला काे पहिलाे खेलमा भने वडा नं १ साेझाे सेटमा पराजित गर्दै वडा नं ८ बिजय भएकाे छ ।प्रतियाेगिता ३ दिन सम्म चल्नेछ । भाेलि भने खेल स्थगित हुनेछ । बिरुवा गाउपालिकाकाे भवन अर्थ मन्त्री माननीय संसद बिष्णुप्रसाद पाैडेलकाे प्रमुख आतिथ्यतामा समुद्घाटन हुने हुदा खेल स्थिगत भएकाे हाे । प्रतियोगितामा ३ खेल समावेश गरिएकाे छ, जसमा पुरुष महिला भलिबल, ब्याडमिन्टन र सटफुट रहनेछ ।पुरुषा भलिबल तर्फ पुरस्कारहरु प्रथम द्वितिय, तृतिय, सान्त्वना क्रमस ८०, ५५, ३० र १५ हजार रहेकाे छ । महिला तर्फ ५०, ३०, २० र १० रहेकाे छ ।पुरुषा ब्याडमिन्टन तर्फ पुरस्कारमा १०, ७ र ४/४ हजार रहेकाे छ । महिला ब्याडमिन्टन तर्फ ७, ५ र ३/३ हजार नगद पुरस्कार रहेकाे छ ।
त्यस्तै पुरुष सटफुटमा भने क्रमस रु ५, ३ र २ हजार रहेकाे छ । समुद्घाटन कार्यक्रममा बिशेषा अतिथि गण्डकी प्रदेश पुर्व मन्त्री तथा माननीय सांसद सीता सुन्दास, नेकपा एमाले जिल्ला कमिटी स्याङ्जा अध्यक्ष सूर्य प्रसाद गैह्रे, बिरुवा गाउपालिका अध्यक्ष सुर्य कुवर, उपाध्यक्ष भगवती शर्म, पुर्व अध्यक्ष चुनप्रसाद शर्मा, पुर्व उपाध्यक्ष देवी थापा ७ अाेटै वडाध्यक्ष नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सदस्य थमन गुरुङ लगायत अतिथिहरुकाे उपस्थिति रहेकाे थियाे ।

H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079


समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरुद्वारा खेलाडिहरुमा परिचयात्मक कार्यक्रम गरि प्रतियाेगिता सफलताकाे शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।प्रतियोगितामा पुरुषतर्फ २ खेल सम्पन्न भएकाे छ । जसमा वडा नं ६ बिरुद्ध वडा नं १ बिच भएकाे खेलमा वडा नं ६ बिजय भएकाे छ , त्यस्तै वडा नं ५ र वडा नं ७ बिचकाे खेलमा भने वडा नं ५ बिजय भएकाे छ । महिला काे पहिलाे खेलमा भने वडा नं १ साेझाे सेटमा पराजित गर्दै वडा नं ८ बिजय भएकाे छ ।प्रतियाेगिता ३ दिन सम्म चल्नेछ । भाेलि भने खेल स्थगित हुनेछ । बिरुवा गाउपालिकाकाे भवन अर्थ मन्त्री माननीय संसद बिष्णुप्रसाद पाैडेलकाे प्रमुख आतिथ्यतामा समुद्घाटन हुने हुदा खेल स्थिगत भएकाे हाे । प्रतियोगितामा ३ खेल समावेश गरिएकाे छ, जसमा पुरुष महिला भलिबल, ब्याडमिन्टन र सटफुट रहनेछ ।पुरुषा भलिबल तर्फ पुरस्कारहरु प्रथम द्वितिय, तृतिय, सान्त्वना क्रमस ८०, ५५, ३० र १५ हजार रहेकाे छ । महिला तर्फ ५०, ३०, २० र १० रहेकाे छ ।पुरुषा ब्याडमिन्टन तर्फ पुरस्कारमा १०, ७ र ४/४ हजार रहेकाे छ । महिला ब्याडमिन्टन तर्फ ७, ५ र ३/३ हजार नगद पुरस्कार रहेकाे छ ।
त्यस्तै पुरुष सटफुटमा भने क्रमस रु ५, ३ र २ हजार रहेकाे छ । समुद्घाटन कार्यक्रममा बिशेषा अतिथि गण्डकी प्रदेश पुर्व मन्त्री तथा माननीय सांसद सीता सुन्दास, नेकपा एमाले जिल्ला कमिटी स्याङ्जा अध्यक्ष सूर्य प्रसाद गैह्रे, बिरुवा गाउपालिका अध्यक्ष सुर्य कुवर, उपाध्यक्ष भगवती शर्म, पुर्व अध्यक्ष चुनप्रसाद शर्मा, पुर्व उपाध्यक्ष देवी थापा ७ अाेटै वडाध्यक्ष नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सदस्य थमन गुरुङ लगायत अतिथिहरुकाे उपस्थिति रहेकाे थियाे ।












प्रतिक्रिया लेख्नुहोस्:-