कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बिरुवा प्रहरी चौकीलाई स्थानीय युवाहरूद्वारा फ्रिज सौजन्य

युवाहरूले गरेको उदाहरणीय सहयोगले सामाजिक उत्तरदायित्व र सामुदायिक एकताको राम्रो सन्देश दिएको छ।

बिरुवा खबर बिरुवा खबर
समाचार, मुख्य समाचार, विरुवा बिशेष
November 6, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिरुवा, स्याङ्जा । स्याङ्जाको बिरुवाका स्थानीय युवाहरूले बिरुवा प्रहरी चौकीलाई फ्रिज सहयोग गरेका छन्। स्थानीय २३ जना युवाहरूको सामूहिक पहल तथा आर्थिक सहयोगमा एक थान फ्रिज प्रहरी चौकीलाई सौजन्य गरिएको हो।

प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीहरूलाई दैनिक कामकाजका क्रममा आवश्यक पर्ने सुविधा उपलब्ध गराउने उद्देश्यले युवाहरूले आपसी सहकार्यमा फ्रिज खरिद गरी हस्तान्तरण गरेका हुन्।

स्थानीय युवाहरूको यस सामाजिक कार्यले प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै समुदायमा आपसी सहयोग र सहकार्यको भावना विकास गर्न सकारात्मक सन्देश दिएको छ।

समाजमा शान्ति सुरक्षा कायम गर्न खटिने प्रहरी कर्मचारीहरूको आवश्यकतालाई ध्यानमा राखेर गरिएको यो सहयोग प्रशंसनीय रहेको छ। स्थानीयस्तरबाट भएका यस्ता सहयोगले प्रहरीलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न थप सहजता पुग्ने अपेक्षा गरिएको छ।

बिरुवाका युवाहरूले गरेको यस उदाहरणीय सहयोगले सामाजिक उत्तरदायित्व र सामुदायिक एकताको राम्रो सन्देश दिएको छ।

 

 

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

आदर्श युवा क्लबको नेतृत्वमा विष्णु हमाल

November 7, 2026

तेस्रो मनकामना महोत्सव२०८३मा दोस्रो होमबहादुर राना कपको उपाधी बिरुवालाई

October 31, 2026

तेस्रो मनकामना महोत्सव : आयोजक मनकामना रातो फाइनलमा प्रवेश

October 29, 2026

तेस्रो मनकामना महोत्सवमा साही फलफूललाई हराउँदै बिरुवा विजयी

October 29, 2026

मनकामना महोत्सवमा होमबहादुर राना कप भलिबल प्रतियोगिताको उद्घाटन

October 28, 2026

तेस्राे मनकामना महाेत्सव-२०८३ तथा मन्दिर समुद्घाटन समाराेहकाे सम्पूर्ण तयारी पूरा

October 25, 2026

सर्वाधिक पढिएका

समाचार

आदर्श युवा क्लबको नेतृत्वमा विष्णु हमाल

November 7, 2026
समाचार

बिरुवा प्रहरी चौकीलाई स्थानीय युवाहरूद्वारा फ्रिज सौजन्य

November 6, 2026
समाचार

तेस्रो मनकामना महोत्सव२०८३मा दोस्रो होमबहादुर राना कपको उपाधी बिरुवालाई

October 31, 2026
खेलकुद

तेस्रो मनकामना महोत्सव : आयोजक मनकामना रातो फाइनलमा प्रवेश

October 29, 2026
समाचार

तेस्रो मनकामना महोत्सवमा साही फलफूललाई हराउँदै बिरुवा विजयी

October 29, 2026
मुख्य समाचार

मनकामना महोत्सवमा होमबहादुर राना कप भलिबल प्रतियोगिताको उद्घाटन

October 28, 2026

ताजा समाचार

आदर्श युवा क्लबको नेतृत्वमा विष्णु हमाल

बिरुवा खबर
November 7, 2026
0

बिरुवा प्रहरी चौकीलाई स्थानीय युवाहरूद्वारा फ्रिज सौजन्य

बिरुवा खबर
November 6, 2026
0

तेस्रो मनकामना महोत्सव२०८३मा दोस्रो होमबहादुर राना कपको उपाधी बिरुवालाई

बिरुवा खबर
October 31, 2026
0

तेस्रो मनकामना महोत्सव : आयोजक मनकामना रातो फाइनलमा प्रवेश

बिरुवा खबर
October 29, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन