कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्वमा निःशुल्क हेयर कटिङ तालिम सम्पन्न  

बिरुवा खबर बिरुवा खबर
समाचार
June 29, 2024
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ द्धारा आयोजित ४५ दिने निःशुल्क हेयर कटिङ तालिम आज समापन भएको छ । गत बैशाख २७ गतेबाट प्रारम्भ गरिएको तालिम २५ जना युवायुवतीहरूलाई प्रदान गरिएको थियो ।

बि.स्टारको हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडाअध्यक्ष शम्भुप्रसाद भट्टराई, विशिष्ट अतिथिहरूमा वडा नं १० का वडाअध्यक्ष नवराज भट्टराई, वडा नं ११ त्यस्तै कार्यक्रममा अतिथिको रुपमा हास्य टेलिसिरियल सक्किगोनीका कलाकार हरि निरौला “कक्रोज” , कपन डोल सुधार समितिका अध्यक्ष नारन प्रसाद ढुङ्गेल , बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा सदस्य मिना बयालकोटी, ईश्वरी भट्टराई लगायतका अतिथिहरुको सहभागीतामा आयोजित कार्यक्रमको सभापतित्व बी स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनका प्रमुख तथा मेकअप आर्टिष्ट बिक्रम गौतमले लिएका थिए।

तालिममा सहभागी विद्यार्थी पुष्पा थापाले स्वागत मन्तव्यसंगै आफ्नो अनुभव साट्दै प्रारम्भ भएको कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कलाकार हरि निरौलले कपाल काट्ने पेशा आफैमा एक जटिल पेशा रहेको तर देशमा कपाल काट्नको निम्ति अझैपनी दक्ष जनशक्तिको अभाव खड्किरहेको बेला आयोजना गरिएको हेयर कटिङ तालीमले आगामी दिनमा दक्ष जनशक्ति स्वदेशमा नै उत्पादन हुनेमा आफू बिश्वस्त रहेको बताए ।

तालिममा सहभागी २५ जना विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण सहित सम्पन्न भएको उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा समेत केहि समय अगाडि हेयर कटिङ तालिम आयोजना गरिएको मध्य धेरै विद्यार्थीहरुले अहिले सोही पेशामा आबद्ध रहेको र वडा नं १२ ले गरेको तालीममा सहभागी विद्यार्थीले पनि कपाल काट्ने पेशालाई नै निरन्तर दिनुपर्नेमा नवराज भट्टराईले जोड दिए ।

यसैगरी आयोजक बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को प्रतिनिधित्व गर्दै अध्यक्ष शम्भु भट्टराईले यो तालिम आयोजना गर्न पाउँदा सिङ्गो वडा खुशी रहेको र तालिममा सहभागी सम्पुर्ण विद्यार्थीले तालिमबाट सिकेको सिपलाई उचित तरिकाले सदुपयोग गरेको सुन्दै थप खुसी साट्न आफू आत्तुर रहेको बताए । साथै उनले आगामी दिनमा समेत वडाले गर्नपर्ने साथ,सहयोग र सद्भाव निरन्तर रहिरहने बिश्वास दिलाए ।

राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी सबैलाई दहि चिउरा खुवाएर कार्यक्रमको समापन गर्ने क्रममा बि.स्टारका प्रमुख तथा मेकअप आर्टिस्ट बिक्रमले आयोजित तालिम गर्ने शौभाग्य प्राप्त गर्ने अवसर प्रदान गरेकोमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ परिवारलाई धन्यवाद सहित तालिममा सहभागी सबैलाई तालीम अवधीभर सिकेको सिपलाई आगामी दिनमा सहि तरिकाले ग्रहण गर्दै प्रगतिका निम्ति सबैलाई शुभकामना व्यक्त गरे । साथै उनले स्वदेशमा नै रोजगारको अवसर कयौं रहेको तर वर्तमान समयमा सहि तरिकाले अवसरलाई ग्रहण गर्न नसक्ने अवस्थाको केही मात्रामा भएपनी अन्त्य गर्न आफू निरन्तर लागिपरेको बताए ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन