कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

स्याङ्जामा कोअपरेटिभ म्यानेजर्स क्लवको प्रथम साधारण सभा सम्पन्न, नेतृत्वमा वाग्ले

बिरुवा खबर बिरुवा खबर
समाचार, मुख्य समाचार, विरुवा बिशेष
May 15, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्याङ्जा
कोअपरेटिभ म्यानेजर्स क्लव, स्याङ्जाको प्रथम साधारण सभा तथा विद्यमान नियामकीय संरचना अनुसार सहकारी व्यवस्थापन सम्बन्धी अनुशिक्षण कार्यक्रम स्याङ्जाको वालिङमा सम्पन्न भएको छ।

कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख श्री कृष्ण खाँण प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। त्यसैगरी जिल्ला सहकारी संघ लि. स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष लोकनाथ रेग्मी, निवर्तमान अध्यक्ष रविन्द्र श्रेष्ठ तथा सहकारी अभियन्ता श्रीमती सीता पाण्डे लगायतको आतिथ्यता रहेको थियो।

साधारण सभाले १३ सदस्यीय कार्यसमिति गठन गरेको छ। नवगठित कार्यसमितिको अध्यक्षमा शिव वाग्ले, उपाध्यक्षमा लेखबहादुर केसी, सचिवमा अच्युत पोखरेल र कोषाध्यक्षमा ध्रुव नारायण श्रेष्ठ चयन हुनुभएको छ।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा चन्द्रा ढकाल गौतम, शालिकराम पाण्डे, ओम बहादुर थापा, निम प्रसाद न्यौपाने, नमुना अर्याल, नवराज शर्मा, सुन्दर कोइराला, कृष्ण प्रसाद पंगेनी र टंकनाथ तिवारी चयन हुनुभएको छ । नौ सदस्यीय सल्लाहकार समिति. संयोजक हुम नारायण शर्मा सदस्यहरू चिन्तामणि पौडेल, बिन्दु शर्मा, गणेशराज देवकोटा, लाल बहादुर आले, दिपेन्द्र पराजुली, गोपाल गाहा, तुलसी थापा, संगिता रुचाल रहनुभएको छ ।

अध्यक्ष शिव वाग्लेले स्याङ्जाको सहकारी अभियानलाई थप सशक्त, व्यवस्थित र प्रक्रियागत एकरूपतासहित अगाडि बढाउन कोअपरेटिभ म्यानेजर्स क्लव सधैं प्रतिबद्ध रहने बताउनुभयो।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन