कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

११औं राष्ट्रिय हेमजा आलु महोत्सव २०७९को तयारी अन्तिम चरणमा

बिरुवा खबर बिरुवा खबर
समाचार, कृषि
April 4, 2023
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत्र २०, पोखरा,
पोखरा–२५ हेमजामा ११औ आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेकोछ । चैत्र २६ गते देखी सुरु हुने उक्त महोत्सव २०८० बैशाख ३ गते सम्म सञ्चालन हुनेछ । “सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ” “आलु एक परिकार अनेक” भन्ने मुल नारालाई आत्मसाथ गर्दै महोत्सव सञ्चालन हनेछ ।

महोत्सवमा हेमजाले उत्पादन गरेको कृषि बस्तुहरुको प्रदर्शन गर्दै हेमजालाई व्यवसायिक कृषि पर्यटनको रुपमा चिनाउनेछ । महोत्सवमा आलु तथा ताजा तरकारीहरुको बृहत प्रदर्शन, आलुको ठुलो पहाड निर्माण, आलुको विभिन्न परिकाहरु प्रदर्शन तथा प्रशिक्षण, कृषिका लागि माटो बोट विरुवा परिक्षण तथा रोक निधान, कृषक र कृषि सम्बन्धी विभिन्न साँस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शन, विविध सांस्कृतिक कार्यक्रम, विभिन्न कृषि उपज विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार कार्यक्रमहरु रहनेछ ।

हेमजा सामुन्द्रिक सतहदेखि १०८९ मिटरको उचाईमा अवस्थित छ । हेमजाको कुल क्षेत्रफल १२५०० हेक्टर रहेको छ भने ५९० हेक्टरमा आलु खेती गरिन्छ । यस खेतीमा यहाँका १०२२ घरपरिवार कृषिमा आधारित छन् भने ५४० कृषकले व्यवसायिक आलु खेती गर्दछन् । हेमजामा उत्पादित कृषिहरु आलु, काउली, गोलभेंडा, च्याऊ, घान, बन्दा साथै अन्य कृषिजन्य उत्पादनहरु हुन् । यसै विबिध कृषि उत्पादनको प्रबद्र्धन तथा कृषि पर्यटनको प्रचारप्रसारको लागी ११औं राष्ट्रिय हेमजा आलु महोत्सव २०७९ मुल आयोजक समिति तथा विष्णुपादुका क्लबको आयोजनामा सञ्चालन गरिदै छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन