पौष २६, पोखरा
१. कम कार्वाेहाईड्रेट हुँदा मधुमेहको लागि राम्रो हुन्छ ।
२. न्यून क्यालोरी हुँदा वजन बढ्ने संभावना रहदैन ।
३. पाचन प्रकृयामा समस्या हुनेको लागी पनि तामा फाईदाजनक छ ।
४. पिसावमा संक्रमण भएका व्यक्तिले तामा खाँदा औषधीको काम गर्दछ ।
५. गर्भवती महिलाले अन्तिम महिनामा तामा खाँदा समयमा गर्भवती हुन सहयोग पुदछ ।
६. ग्याष्ट्रिक र अल्सरको लागी पनि तामा राम्रो मानिन्छ ।
७. नियमित तामा खाने व्यक्तिलाई क्यान्सर हुने संभावना कम हुन्छ ।
८. तामाले मुटु सम्बन्धी रोगलाई कम गर्दछ ।
९. तामाले कोलेस्ट्रोललाई सन्तुलनमा राख्दछ ।
१०. आन्तरिक एवं बाह्य रुपमा शरीरमा हुने वा भएका घाउहरुको लागी अर्थात चोटपटक लागेको छ भने पनि घाउ र दुखाई ठीक पार्दछ ।
११. रक्तचापलाई नियन्त्रणमा राख्न सघाउ पु¥याउँदछ ।
१२. फोक्सो सम्बन्धि विरामीलाई त तामा अमृत बरावर मानिन्छ ।
१३. श्वासप्रश्वासमा विरामीलाई नियमित तामाको सेवन गराउँदा फाईदा हुन्छ ।


















प्रतिक्रिया लेख्नुहोस्:-