कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङमा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बिरुवा खबर बिरुवा खबर
समाचार
November 27, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । लघुवित्त वित्तीय संस्थाको अनुगमन कार्यालय पोखराअन्तर्गतको शाखा कार्यालय पोखराले माछापुच्छ्रे गाउँपालिका–८, ल्वाङमा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा संस्थाको अनुगमन कार्यालय पोखराका अनुगमन प्रमुख श्री मुक्ति सुवेदीले वित्तीय व्यवस्थापन, बचतको महत्व तथा आयआर्जन वृद्धि गर्न सकिने उपायहरूबारे सहजीकरण गर्नुभएको थियो।

माछापुच्छ्रे गाउँपालिकाका लघुवित्त ग्रामीण तथा विपन्न वर्गका नागरिकलाई वित्तीय पहुँचमा जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमअन्तर्गत कृषिमा आधारित सदस्यहरूलाई मौसमी तथा बेमौसमी तरकारीका बीउसमेत वितरण गरिएको थियो। सदस्यहरूलाई कृषिमा आत्मनिर्भर बनाउँदै उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ यस्तो कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ।

त्यसैगरी, वित्तीय साक्षरतासँगै सदस्यहरूबीच अन्तरक्रिया तथा सदस्यका गुनासा सुनुवाइ कार्यक्रमसमेत गरिएको थियो। यस्ता कार्यक्रमले ग्रामीण समुदायको आर्थिक सशक्तीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा संस्थासँग आबद्ध केन्द्र नं. ०९२ र ०९३ मिलनसार धौलागिरी महिला विकास केन्द्रका राधा थापा मगर र दुर्गा लक्ष्मी गुरुङको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता केन्द्रका अध्यक्षहरूले गर्नुभएको थियो भने संस्थाको पोखरा शाखाका शाखा प्रमुख श्री उमेश राज शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेवा भलिबल कप : आयोजक, पुलिस र गण्डकीको जित

November 27, 2026

सामुदायिक साकोसका सदस्यलाई URL मा २५ प्रतिशतसम्म छुट

November 25, 2026

फेवा किङ्स कप : आयोजकको विजयी सुरुवात

November 25, 2026

फेवा किङ्स कप भलिबल एपिएफद्वारा पुलिस पराजित

November 25, 2026

युवा पत्रकारिता पुरस्कारबाट सुमन थापा सिञ्जालीमगर सम्मानित

November 19, 2026

स्याङ्जाको कोल्मा बहाकोटमा सातौँ संस्करणको राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगिता हुने

November 18, 2026

सर्वाधिक पढिएका

समाचार

माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङमा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

November 27, 2026
समाचार

फेवा भलिबल कप : आयोजक, पुलिस र गण्डकीको जित

November 27, 2026
समाचार

सामुदायिक साकोसका सदस्यलाई URL मा २५ प्रतिशतसम्म छुट

November 25, 2026
समाचार

फेवा किङ्स कप : आयोजकको विजयी सुरुवात

November 25, 2026
खेलकुद

फेवा किङ्स कप भलिबल एपिएफद्वारा पुलिस पराजित

November 25, 2026
खेलकुद

पोखरामा हुने ‘फेवा किङ्स कप’को तयारी पूरा, ६ टिम भिड्ने

November 24, 2026

ताजा समाचार

माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङमा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बिरुवा खबर
November 27, 2026
0

फेवा भलिबल कप : आयोजक, पुलिस र गण्डकीको जित

बिरुवा खबर
November 27, 2026
0

सामुदायिक साकोसका सदस्यलाई URL मा २५ प्रतिशतसम्म छुट

बिरुवा खबर
November 25, 2026
0

फेवा किङ्स कप : आयोजकको विजयी सुरुवात

बिरुवा खबर
November 25, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन