गाबुडाँडामा चिहान डाँडा प्रतिक्षालय तथा पिकनिक पार्क उद्घाटन, २०० बढी बिरुवा रोपियो
असार ९, स्याङ्जा, बिरुवा । बिरुवा गाउँपालिका–२ अन्तर्गत गाबुडाँडा गाउँमा निर्माण गरिएको गाबुडाँडा चिहान डाँडा प्रतिक्षालय तथा पिकनिक पार्क एक...
असार ९, स्याङ्जा, बिरुवा । बिरुवा गाउँपालिका–२ अन्तर्गत गाबुडाँडा गाउँमा निर्माण गरिएको गाबुडाँडा चिहान डाँडा प्रतिक्षालय तथा पिकनिक पार्क एक...
बिरुवा, स्याङ्जा । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको अनुगमन कार्यालय वालिङ अन्तर्गत शाखा कार्यालय सिमलचौपारीद्धारा बिरुवा गाउँपालिका–६, चिनेवासमा वित्तीय साक्षरता...
असार ७ – पोखरा | ‘डिजिटल नागरिक स्थानलाई बलियो बनाउन युवाहरू एकजुट हुँदै’ भन्ने मूल नारासहित आयोजित गण्डकी प्रदेश युवा...
असार ६, पोखरा, | गण्डकी प्रदेशका ११ वटै जिल्लाका युवा प्रतिनिधि, अभियन्ता तथा सरोकारवालाहरूको सहभागितामा “गण्डकी प्रदेश युवा सम्मेलन २०२६”...
राम चन्द्र परियार पुतलिबजार प्रज्ञाप्रतिष्ठान/प्राज्ञ सदस्य ध्वजा केवल कपडाको एउटा टुक्रा होइन, यो आस्था, विश्वास, संस्कृति र सभ्यताको प्रतीक हो।...
पोखरा | शेर्पा समाज पोखराको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । सागादावाको अवसरमा शनिबार पोखरा...
पोखरा | गण्डकी प्रदेशमा आगामी जेष्ठ ७ र ८ गते, २०८३, जुन २० र २१, २०२६० मा आयोजना हुने गण्डकी...
पोखरा, जेठ २५। फेवा डुंगा व्यवसायी संगठनले फेवातालमा डुंगा सञ्चालन गर्ने चालक तथा डुंगामा सयर गर्ने यात्रुको सुरक्षालाई ध्यानमा राख्दै...
हुम तमु पोखरा, २२ जेठ तमु समुदायको सामाजिक अग्रणी संस्था तमु धिं नेपालको ४२ औं वार्षिक साधारण सभा एवम १७औं...
काठमाडौं - जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले प्रधानमन्त्री बालेन्द्र शाहको हालैको अभिव्यक्तिलाई राष्ट्रहितविपरीत, कूटनीतिक मर्यादाको उल्लङ्घन तथा अपरिपक्व भएको आरोप लगाउँदै उक्त भनाइ तत्काल फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न माग गरेका छन्। बुधबार जारी प्रेस वक्तव्यमा हमालले प्रधानमन्त्रीको अभिव्यक्तिले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूको वर्षौंदेखिको पीडा र अपमानलाई थप बल्झाएको दाबी गरेका छन्। उनले राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्तासँग सम्बन्धित विषयमा प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाट आएको अभिव्यक्ति अस्वीकार्य भएको बताएका छन्। वक्तव्यमा हमालले प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याएर नेपाली जनतासँग माफी माग्नुपर्ने उल्लेख गरेका छन्। उनले प्रधानमन्त्री आफ्नो अभिव्यक्तिमा अडिग रहने हो भने नैतिक तथा राजनीतिक जिम्मेवारी वहन गर्दै पदबाट मार्ग प्रशस्त गर्नुपर्ने धारणा पनि राखेका छन्। "राष्ट्रभन्दा माथि कुनै व्यक्ति वा पद हुन सक्दैन," वक्तव्यमा भनिएको छ, "नेपालको राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्नु हरेक जिम्मेवार नेतृत्वको दायित्व हो।" प्रधानमन्त्री बालेन्द्र शाहको उक्त अभिव्यक्तिबारे विभिन्न राजनीतिक वृत्तमा समेत बहस जारी रहेको छ। यद्यपि प्रधानमन्त्रीको सचिवालयले यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।


H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
Our Team
| Chairman |
: | Hum Bahadur Gurung |
| Founder/Editor |
: | Gir Bahadur KC |
| Founder/Reporter |
: | Resham Raj Rana |
| Editor-in-Chief |
: | Til Bahadur Gurung |
| : | Nom Raj Gurung |
|
| Sub. Editor |
: | Bishnu Prasad Gurung |
| Reporter |
: | Redesh Sunar |