कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

उत्कृष्ट प्रहरी “POLICE OF THE MONTH” सम्मानद्वारा सम्मानित

बिरुवा खबर बिरुवा खबर
प्रदेश समाचार
September 21, 2022
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२०७८ असार १४,
स्याङजा

प्रहरी चौकी बिरुवाअर्चले स्याङ्जामा कार्यरत प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर बिष्टले चौकी प्रमुखको रुपमा कार्यरत रही आफ्ना मातहतमा रहेका प्रहरी कर्मचारीहरुलाई परिचालन गरी बिभिन्न मितिमा फरार रहेका प्रतिवादीहरु पक्राउ, अबैध घरेलु मदिरा नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम राखी आम नागरिक माझ प्रहरी संगठनको छबि उच्च गराउने कार्यमा अहम भुमिका निर्वाह एबं नवनिर्मित चौकी भवनको निर्माण कार्यमा पारदर्सी रुपमा रेखदेख गर्नुका साथै बिभागिय नीति निर्देशनलाई पूर्ण रुपमा पालना गर्दै आफुलाई सुम्पिएको जिम्मेवारी लगनशिल तथा कर्तब्यनिष्ट भई उच्च ब्यवसायिक कार्य कुशलताका साथ उत्कृष्ट ढंगले कार्य सम्पादन गरेको हुँदा प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर बिष्टलाई “२०७७ साल चैत्र महिनाको उत्कृष्ट प्रहरी (POLICE OF THE MONTH)” घोषणा गरी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका कार्यालय प्रमुख प्र.उ. होबिन्द्र बोगटी ज्यूले कदर-पत्र प्रदान गर्नुभएको, आगामी व्यवसायिक सफलताको कामनाका साथ तपाईलाई हार्दिक बधाई छ । ps: जिल्ला प्रहरी कार्यलय स्याङ्जा

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

वरिष्ठ सञ्चारकर्मी अनिता गुरुङलाई ‘सफल तमु नारी सम्मान’ प्रदान गरिने

September 17, 2026

बंगलादेशका १२ जना फोटोपत्रकार पोखरामा, नेपालका पर्यटकीय गन्तव्य विश्वसामु चिनाउने अवसर

August 16, 2026

पोखरा–३२ मा सुकुम्बासी व्यवस्थापन सहजीकरण समिति गठन, ‘कसैको बास उठ्न दिइने छैन’ : वडाध्यक्ष कार्की

May 30, 2026

May 30, 2026

तमु कल्याणकारी कोषमा ३५ लाख जम्मा, ११ लाख संकलन गर्ने गौरी गुरुङ सम्मानित

May 30, 2026

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई

May 30, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन