कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

फोनिज युवा पत्रकारिता पुरस्कारको छनोट समिति गठन, संयोजकमा रुद्र श्रीषमगर

बिरुवा खबर बिरुवा खबर
समाचार
November 15, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले प्रदान गर्दै आएको मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङ एमभिओ बिइएम सेकेन्ड जिआर युवा पत्रकारिता पुरस्कार–२०८३ का लागि छनोट समिति गठन गरेको छ । फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीषमगरको संयोजकत्वमा गठित समितिको सदस्यमा फोनिज गण्डकीका अध्यक्ष खिमा गुरुङ, उपाध्यक्ष सुमन गुरुङ, फोनिज कास्कीका अध्यक्ष बिना कुमारी थापा र सचिव देविका तामाङ रहनुभएको छ । मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङको वैवाहिक वर्षगाँठको अवसर पारेर स्थापना गरिएको उक्त पुरस्कार आदिवासी जनजाति समुदायका क्रियाशील युवा पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिँदै आएको छ । फोनिज कास्कीले २०८२ सालदेखि पुरस्कार प्रदान गर्न सुरु गरेको हो । पहिलो वर्ष कास्कीका क्रियाशील पत्रकार सुमन गुरुङ पुरस्कृत हुनुभएको थियो । आदिवासी जनजातिका हक, अधिकार र पहिचानका सवाललाई पत्रकारितामार्फत उजागर गर्दै कम्तीमा पाँच वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील युवा पत्रकारलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको यस पुरस्कार आउदो मंसिर ३ गते वितरण गरिने फोनिज कास्कीका अध्यक्ष थापाले जानकारी दिनुभयो । पुरस्कारका संस्थापक मेजर लक्ष्मीप्रसाद गुरुङ सामाजिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ । उहाँ द गोर्खाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, गल्फ संघ कास्की तथा गोर्खा कम्युनिटी कास्की नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहनुका साथै १८ वर्षदेखि गोर्खा अभियान र सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएको छ । उहाँले बेलायत र ब्रुनाईमा ४२ वर्ष सेवा गर्नुभएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पत्रकार सुमन थापा सिञ्जालीमगरलाई युवा पत्रकारिता पुरस्कार

November 17, 2026

आदर्श युवा क्लबको नेतृत्वमा विष्णु हमाल

November 7, 2026

बिरुवा प्रहरी चौकीलाई स्थानीय युवाहरूद्वारा फ्रिज सौजन्य

November 6, 2026

तेस्रो मनकामना महोत्सव२०८३मा दोस्रो होमबहादुर राना कपको उपाधी बिरुवालाई

October 31, 2026

तेस्रो मनकामना महोत्सव : आयोजक मनकामना रातो फाइनलमा प्रवेश

October 29, 2026

तेस्रो मनकामना महोत्सवमा साही फलफूललाई हराउँदै बिरुवा विजयी

October 29, 2026

सर्वाधिक पढिएका

समाचार

पत्रकार सुमन थापा सिञ्जालीमगरलाई युवा पत्रकारिता पुरस्कार

November 17, 2026
समाचार

फोनिज युवा पत्रकारिता पुरस्कारको छनोट समिति गठन, संयोजकमा रुद्र श्रीषमगर

November 15, 2026
समाचार

आदर्श युवा क्लबको नेतृत्वमा विष्णु हमाल

November 7, 2026
समाचार

बिरुवा प्रहरी चौकीलाई स्थानीय युवाहरूद्वारा फ्रिज सौजन्य

November 6, 2026
समाचार

तेस्रो मनकामना महोत्सव२०८३मा दोस्रो होमबहादुर राना कपको उपाधी बिरुवालाई

October 31, 2026
खेलकुद

तेस्रो मनकामना महोत्सव : आयोजक मनकामना रातो फाइनलमा प्रवेश

October 29, 2026

ताजा समाचार

पत्रकार सुमन थापा सिञ्जालीमगरलाई युवा पत्रकारिता पुरस्कार

बिरुवा खबर
November 17, 2026
0

फोनिज युवा पत्रकारिता पुरस्कारको छनोट समिति गठन, संयोजकमा रुद्र श्रीषमगर

बिरुवा खबर
November 15, 2026
0

आदर्श युवा क्लबको नेतृत्वमा विष्णु हमाल

बिरुवा खबर
November 7, 2026
0

बिरुवा प्रहरी चौकीलाई स्थानीय युवाहरूद्वारा फ्रिज सौजन्य

बिरुवा खबर
November 6, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन