कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बिरुवा गाउँपालिकाकाे ७अौ अध्यक्ष कप २०८० सम्पन्न

बिरुवा खबर बिरुवा खबर
खेलकुद, विरुवा बिशेष
March 13, 2024
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फागुन २८, स्याङ्जा, विरुवा
हुम बहादुर गुरुङ
स्याङ्जा, विरुवा गाउँपालिकाको अध्यक्ष कप २०८० सम्पन्न भएकाे छ । फागुन २७ देखि वडा नं ८ मेथाभुरुङकाे पुष्पमदन खेलमैदानमा सञ्चालन भएकाे हाे । गत सालमा भलिबल खेल मात्र गराएकाेमा यश पटक भने सट फुट र ब्याडमिन्टन खेल पनि समावेश गरिएकाे थियाे । समापन समाराेहमा प्रमुख अतिथि गण्डकी प्रदेश साम्सद माननीय सुधिर पाैडेलकाे अातिथ्यतामा खेलाडीहरु संग परिचय गरी राष्ट्रिय रेफ्री लिल बहादुर गुरुङलाई बल हस्तान्तरण गरि सञचालन गरिएकाे थियाे ।
प्रतियोगितामा पुरुष भलिबल तर्फ प्रथाम, द्दित्तय र तृतिय क्रमस वडा नं ७,५र २ हुन सफल भएकाे थियाे । बिजेता टिमले क्रमश ७५ हजार, ५० हजार २५ हजार शिल्ड मेडल र प्रमाणपत्र बितरण गरिएकाे थियाे ।
वेष्ट प्लेयर वडा नं ७ का जीवन गुरुड, वेषट स्पाईकर वडा नं ५ का अमित थापा, वेषट सेटर वडा नं ५ का मिलन राना, वेषट क्वीकर वडा नं ५ का शिशिर भुजेल, वेष्ट डिफेन्डर वडा नं २का सुजन थापा र वेष्ट ब्लकरमा भने वडा नं ७का सुसान्त गुरुङ घाेसित भएका थिए । बिधा घाेसित खेलाडीलाई ट्रफी र मेडल प्रदान गरिएकाे थियाे ।
महिला भलिबल तर्फ वडा नं ७, २ र ८ क्रमस प्रथम, द्दित्तिय तृतिय हुन सफल भएकाे थियाे । बिजेता टिमलाई क्रमश ५०, ३० र २० हजार सहित प्रमाणपत्र र शिल्ड प्रदान गरिएको थियाे । महिला तर्फ वेषट प्लेयर वडा नं ७कि साेनी गुरुङ, वेष्ट स्पाईकरमा वडा नं २ का विनिसा थापा, वेष्ट सेटरमा वडा नं ७ भुमि गुरुङ, क्वीक स्पाईकरमा वडा नं ७ का निलिमा गुरुङ, वेष्ट डिफेन्डरमा वडा नं ८ कि चन्द्रकला र वेषट ब्लकरमा भने वडा नं २ की ससिरा घाेषित भएका थिए । बिधा घाेषित खेलाडीलाई ट्रफि र मेडल बितरण गरिएकाे थियाे ।
पुरुष ब्याडमिन्टन तर्फ प्रथम द्दित्तय तृतिय  क्रमश वडा नं ७,२, र ६,७ हुन सफल भएकाे छ । बिजेताहरुलाई क्रमश ८,५,र ३ हजार शिल्ड मेडल र प्रमाणपत्रले सम्मान गरिएकाे थियाे । महिला तर्फ क्रमश वडा नं १,७ र ८ प्रथम द्दित्तिय र तृतिय स्थान प्राप्त गर्न सफल भएकाे थियाे । बिजेतालाई ६,४ र २ हजार शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।


सटफुटमा भने वडा नं ६, ७ र ८ क्रमश प्रथम  द्दित्तीय र तृतीय स्थान प्राप्त गर्न सफल भएकाे थियाे । बिजेतालाई क्रकश ५, २ र ३ हजार शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।
बिजेता टिमहरुलाई प्रमुख अतिथि, विशेष अतिथि र जनप्रतिनिधिहरुबाट ट्रफि मेडल प्रमाणपत्र र नगद हस्तान्तरण गरिएकाे थियाे । अन्त्यमा कार्यक्रम सफल बनाउन सहयाेग गर्नुहुने विभिन्न संस्थाहरु र व्यक्तिहरुला कार्यक्रम सभाध्यक्ष तथा स्थानीय खेलकुद विकास समिति विरुवा गाउँपालिका अध्यक्ष गणेश गुरुङले धन्यवाद व्यक्त गर्नुभएकाे थियाे ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

स्याङ्जामा जीप दुर्घटना, १ को मृत्यु, ११ जना घाइते

September 25, 2026

वरिष्ठ सञ्चारकर्मी अनिता गुरुङलाई ‘सफल तमु नारी सम्मान’ प्रदान गरिने

September 17, 2026

छाचोक तीज मेला २०८३ भव्य रूपमा सम्पन्न

September 16, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन