असार ३, पोखरा | नेपाली बलर सन्दीप लामिछाने टी–२० क्रिकेटमा शतक विकेट पुरा गर्नै दोस्रो खेलाडी बनेका छन् । टी–२० विश्वकप अन्तर्गत बंगलादेशविरुद्ध शनिबारको खेलमा २ विकेट लिएपछि उनले यो सफलता हासिल गरेका हुन् । टी–२०मा सबैभन्दा छिटो शतक विकेट लिने् कीर्तिमान अफगानिस्तानका रशिद खानको नाममा छ, जसले ५३ खेलमा यो उपलब्धि हासिल गरेका थिए । लेग स्पिनर सन्दीपले ५४ खेलमा शतक पुरा गरेका हुन् ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-