पोखरा महानगर प्रमुख र बंगलादेशका फोटो पत्रकारहरुकाे भेटघाट, पोखरा रंगशालामा वृक्षारोपण

पोखरा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपाल भ्रमणमा रहेका बङ्गलादेश फोटो पत्रकार सङ्घका अध्यक्ष ए.के.एम मोहसिनको नेतृत्वमा आएको १२ जनाकाे ...

पर्वतीय पत्रकारितामा योगदान पु¥याए वापत पत्रकार भुपाल गुरुङ सम्मानित

पोखरा । पर्वतीय पत्रकारितामा योगदान पु¥याएको भन्दै पत्रकार भुपाल गुरुङ सम्मानित हुनुभएको छ । नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशले गुरुङलाई ...

बंगलादेशका १२ जना फोटोपत्रकार पोखरामा, नेपालका पर्यटकीय गन्तव्य विश्वसामु चिनाउने अवसर

पोखरा,३१ साउन ।  नेपालको प्राकृतिक सौन्दर्य, हिमशृङ्खला, संस्कृति र पर्यटनका विविध पक्षलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गर्ने उद्देश्यसहित राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे० ...

साना किसानको दैनिक ६० हजारभन्दा बढी दूध किन्दै डिडिसी : त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र दुग्ध विकास संस्थानबीच दैनिक ६० ...

सन्दर्भ सामुदायिक वन दिवसः रातोपैह्रा वनमा २५० बाँसका विरुवा रोपियो

पोखरा, २४ साउन: सामुदायिक वन दिवसको उपलक्ष्यमा पोखरा १७ स्थित रातोपैह्रा सामुदायिक वन क्षेत्रमा बृक्षारोपण कार्यक्रमको आयोजना गरियो । सो ...

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियो : जेनजी अगुवा हमाल

काठमाडौं, साउन २२ — जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त लिली थापासँग भेट गरी जेनजी ...

चर्माकारद्वारा पत्थरका मूर्ति र छाता हस्तान्तरण

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ की वडा सदस्य गीता चर्माकारले आफ्नो जन्मोत्सवको अवसर पारेर पोखरा महानगरपालिका धार्मिक तथा ...

Page 5 of 137 1 … 4 5 6 … 137
[the_ad id='2236']

कुनै सामग्री उपलब्ध छैन