कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

१५औ बिरुवा बजार मेला २०७८को तयारी तिब्र

बिरुवा खबर बिरुवा खबर
विरुवा बिशेष, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, प्रदेश समाचार
September 21, 2022
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

biruwa khabar.com

चैत्र २, पोखरा
फागुपुर्णिमाको अवसरमा स्याङजाको विरुवा गाउँपालिका–१, बिरुवा बजारमा १५औं बिरुवा बजार मेला २०७८ सञ्चालन हुदै छ । चैत्र ४ गते देखी ७ गते सम्म सञ्चालन हुने मेलामा बालाकन्य देवी मन्दिरको पुजा गरि सुरु हुनेछ । मेलामा राष्ट्रिय खेल भलिबल, राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकार तथा विभिन्न संस्कृतिक कार्यक्रमहरुको प्रस्तुती रहनेछ ।
मेला भलिबल तर्फको पुरस्कार ७० हजार ४० हजार, २० हजार, १० हजार सिल्ड मेडल प्रमाणपत्र रहनेछ । त्यस्तै गरी राष्ट्रिय स्तरमा ख्याती प्राप्त लोकदोहोरी तथा हास्या कलाकार, भिक्टोरीया डान्स एण्ड एक्टिङ स्कुल, नवसाधाना कला केन्द्र पोखरा क्लब तथा आमा समुहका नृत्य तथा रत्यौली प्रस्तुत हुनेछ । मेला बालकन्य युवा क्लब, समाज कल्यण आमा समुह, विरुवा उद्योग बाणिज्य संघ, विरुवा बजार व्यवस्थापन समिति, विरुवा गाउँपालिका–१ द्धारा आयोजना गरिएको हो । मेलाको सम्पूर्ण तयारी तिब्र गतीमा भईरहेको जानकारी कार्यक्रम संयोजक अब्बु मियाले जानकारी गराउनुभएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

स्याङ्जामा जीप दुर्घटना, १ को मृत्यु, ११ जना घाइते

September 25, 2026

वरिष्ठ सञ्चारकर्मी अनिता गुरुङलाई ‘सफल तमु नारी सम्मान’ प्रदान गरिने

September 17, 2026

छाचोक तीज मेला २०८३ भव्य रूपमा सम्पन्न

September 16, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन